सांसद गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको निधन भएका कारण बैठक स्थगित भएको हो । संसद सचिवालयले आजै शोक प्रस्ताव पारित गरेर बैठक अघि बढाउने तयारी गरे पनि प्रमुख विपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटालाई गिरीको अन्तिम संस्कार नभई शोक प्रस्ताव पारित गर्नु […]

सम्बन्धित सामग्री

एमालेको विरोधपछि आज पनि प्रतिनिधिसभा बैठक स्थगित - NepaliPatra

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधपछि आज पनि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सुन तस्करी प्ररकणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले सदन अवरोध गरेको हो। बैठकमा नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेकोप्रति आपत्ति जनाइन्। बैठकमा बोल्दै सांसद ज्वालाकुमारी शाहले शर्मालाई पक्राउ गरेको प्रति आपत्ति जनाएकी हुन्। उनले सुनकाण्डको आवाज उठाउने […]

नेमकिपालाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्नुपर्छ : प्रेम सुवाल

काठमाण्डौ – बिहीवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रतिनिधिसभा बैठक स्थगित गरेर आफ्नो दललाई पहिला प्रमुख प्रतिपक्ष दल घोषणा गर्नुपर्ने तर्क समेत गर्नु भयो । सांसद सुवालले सरकारलाई समर्थन गर्ने दल नेपाली कांग्रेस कानुनी हिसाबले र विज्ञहरुको सुझावको आधारमा पनि प्रमुख प्रतिपक्ष दल बन्न नमिल्ने भएकाले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गरेर मात्रै प्रतिनिधि सभा बैठकलाई अघि बढाउनुपर्ने कानुनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउन पनि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणा र संघीय संसद सचिवालयको गम्भीर ध्यानाकर्षण ...

कोरम नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको सोमबार बसेको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले गणपूरक संख्या नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।सभामुख सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न खोज्दा प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले गणपूरक संख्या नभएको भन्दै ध्यानाकर्षण गराएका थिए ।लगत्तै सभामुख सापकोटाले तीन मिनेटसम्म घण्टी बजाएर बैठकमा उपस्थित सांसद संख्या गणना गर्न निर्

भोलि सत्य निरूपण विधेयक पेस हुने

काठमाडौँ । सरकारको उच्च प्राथमिकतामा रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक मङ्गलवार (भोलि) पेस हुने भएको छ । आइतबार संसद्मा टेबुल गर्ने तयारी गरिएको विधेयक काँग्रेस सांसद प्रदीप गिरिको निधनले प्रतिनिधिसभा बैठक स्थगित हुँदा पेस गर्ने समय लम्बिएको छ । शनिबार सार्वजनिक सम्भावित कार्यसूचीमा परेको विधेयकलाई कानुन, न्याय तथा संसदीय […]

प्रतिनिधिसभा बैठक स्थगित गर्ने तयारी, भोलि बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित गर्ने तयारी गरिएको छ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण बैठक बस्दै नबसी स्थगित गर्न लागिएको हो । आजको बैठक स्थगित गरेर भोलिका लागि बैठक बोलाउने बारे छलफल भइरहेको संघीय संसद् सचिवालयले स्रोतले जानकारी दिएको छ । “आजको बैठक स्थगित गरेर भोलि...

सांसद गिरिको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ – प्रतिनिधिसभाकाे आइतबारकाे बैठक स्थगित भएकाे छ। आज दिउँसाे १ बजेका लागि बाेलाइएकाे बैठक‍ प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण स्थगित भएकाे सांसदले स्राेतले जानकारी दिएकाे छ। स्राेतका अनुसार आज गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। तर सोमबारकाे बैठक पनि […]

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए । संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य संख्याको एक […]

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

१२ असार, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अध्ययन प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए । संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य […]

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, ३० जेठ । प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सांसदहरुले सार्वजनिक महत्वको प्रस्तावमाथिको धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो । एमाले सांसद विशाल भट्टराई लगायतका १५ सांसदले बजेटमाथिको छलफल स्थगन गरेर मलको विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । सोही प्रस्तावमाथि सांसदहरुले धारणा राखिसकेपछि सभामुख […]

प्रतिनिधि सभा बैठक स्थगित गर्न एमालेको आग्रह

काठमाडौं, माघ २७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन भएकोले बैठक स्थगित गर्न प्रतिनिधिसभा सचिवालयलाई आग्रह गर्नुभएको हो । प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका सांसद, जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र […]