युगाण्डामा पहिरोले पुरिएर १५ जनाको मृत्यु

काठमाडौँ- अफ्रिकी मुलुक युगाण्डामा पहिरोका कारण १५ जनाको ज्यान गएको छ । मुलुकको पश्चिममा रहेको कसेसेस्थित कासिका गाउँमा पहिरोले पुरिएको अवस्थामा १५ जनाको शव निकालिएको युगाण्डाको रेडक्रसले जनाएको छ । रेडक्रसका अनुसार पहिरोमा पुरिएका ६ जना घाइतेको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई कासेसेको सेन्ट पल अस्पतालमा ‘रिफर’ गरिएको छ । मङ्गलबार राति परेको मुसलधारे […]