केही भिसा वाहकले अमेरिका नछाडिकनै भिसा नविकरण गर्नपाउने कार्यक्रम फेब्रुअरीदेखि

अमेरिकी विदेश मन्त्रालयले केही विदेशी नागरिकलाई अमेरिका नछाडिकनै भिसा नविकरणका लागि अनुमति दिने कार्यक्रम कार्यान्वयनको लागि अपडेट गरिएको समयसीमा जारी गरेको छ । नयाँ अपडेट अनुशार यो कार्यक्रम अब फेब्रुअरी २०२४ मा सुरु हुनेछ। कार्यक्रमका लागि योग्यताका आवश्यकताहरू र मापदण्डहरू सहित आगामी हप्ताहरूमा सुचनाहरु आउने अपेक्षा गरिएको छ । यो नियमको सुचना व्यवस्थापन तथा बजेट […]

सम्बन्धित सामग्री

भोलिदेखि अमेरिका नछाडिकनै निश्चित भिसा नविकरण गर्न सकिने, को को योग्य?

अमेरिकी विदेश मन्त्रालयले कामदार भिसा एचवानबीमा रहेकाहरुलाई अमेरिका नछाडिकनै भिसा नविकरणका लागि अनुमति दिने कार्यक्रम जनवरी २९ बाट सुरु गर्ने भएको छ । यो कार्यक्रम फेब्रुअरी २०२४ मा सुरु हुने तय भएतापनि जनवरी २९ बाटै कार्यक्रमको सुरुवात गरिने भएको छ । यसबारे  फेडरल रजिष्ट्ररमा सुचना प्रकाशित गरिएको छ । यो कार्यक्रमले म्याद सकिएको वा म्याद […]

विना भिसा अमेरिका छिर्नका लागि ६ हजारको लस्कर मेक्सिको हुँदै अमेरिकी सीमातर्फ

मध्य अमेरिका, भेनेजुएला, क्युबा र अन्य देशहरूबाट आप्रवासीहरूको ठूलो लस्कर मेक्सिको हुँदै अमेरिकी सीमातर्फ अगाडि बढेको छ । विना भिसा अमेरिका प्रवेश गर्ने उद्देश्यले यो लस्कर सीमाक्षेत्रतर्फ अगाडि बढेको हो । अमेरिकामा प्रवेश गर्न खोज्ने आप्रवासीहरूको बृद्धिलाई नियन्त्रण गर्न नयाँ सम्झौताहरूका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको मेक्सिको सिटी भ्रमण अगाडि यो लस्कर आएको हो । […]

केही भिसा वाहकले अमेरिका नछाडिकनै भिसा नविकरण गर्नपाउने कार्यक्रममा नयाँ कदम

अमेरिकी विदेश मन्त्रालयले ल्याउन लागेको केही विदेशी नागरिकलाई अमेरिका नछाडिकनै भिसा नविकरणका लागि अनुमति दिने कार्यक्रम संघीय पुनरावलोकनको चरणमा पुगेको छ, जुन कार्यक्रम कार्यान्वयन गर्नका लागि अर्को चरण हो । यो कार्यक्रमले म्याद सकिएको वा म्याद सकिदै गरेको भिसा भएका केही गैरआप्रवासीहरूलाई विदेशमा रहेका अमेरिकी दूतावासमा यात्रा नगरी आफ्नो भिसा नवीकरणको लागि अमेरिकाभित्रैबाट आवेदन दिन […]

अहिलेसम्म भिसा अप्वाइन्टमेन्ट तय नभएका २०२३ का डिभी विजेता अमेरिका आउन नपाउने

सेप्टेम्बरका लागि अहिलेसम्म भिसा अप्वाइन्टमेन्ट तय नभएका आर्थिक बर्ष २०२३ का डिभी विजेताहरु अमेरिका आउन नपाउने भएका छन् । उनीहरु डिभी लोटरीमा छनौट भएतापनि अमेरिका आउन पाउनेछैनन् भने सेप्टेम्बरपछि डिभी २०२३ समाप्त हुनेछ । अक्टोबर १ देखि डिभी २०२४ का विजेताहरुले भिसा पाउन सुरु गर्नेछन् । डाइभर्सिटी भिसा लगायतका अप्वाइन्टमेन्टहरु एकदेखि दुईमहिना अगाडि नै तय […]

अमेरिका भिसा नयाँ डिजाइनमा, पूरानो भिसा हुनेहरुले के गर्ने ?

अमेरिकाको भिसा नयाँ डिजाइनमा जारी गर्न सुरु गरिएको सीबीपीले जनाएको छ । नयाँ डिजाइनमा लिंकनको तस्वीरको ठाउँमा गोल्डेन गेट ब्रिज राखिएको छ । पुरानो भिसा स्टीकरको स्टक सकिएपछि हरेक अमेरिकी दूतावास र कन्सुलरहरुले नयाँ डिजाइनको भिसा जारी गर्नेछन् । यद्यपी पूरानो डिजाइनको भिसा छ भने पनि उक्त भिसामा उल्लेखित अवधिसम्म उक्त भिसा काम लाग्ने र […]

मेरो अमेरिकाको भिसा भएको पासपोर्टको म्याद सकियो, के नयाँ भिसा लगाउनुपर्छ ?

यदि तपाईको पासपोर्टको म्याद सकिएको छ तर अमेरिका यात्रा गर्नका लागि भिसाको म्याद भने बाँकी नै छ भने तपाई त्यही भिसामा अमेरिका यात्रा गर्न सक्नुहुन्छ । तर तपाईले आफूसँग म्याद नसकिएको नयाँ र भिसा भएको पूरानो दुबै पासपोर्ट बोक्नुपर्छ । तपाईको भिसा नष्ट भएको, च्यातिएको हुनुहुँदैन भने जुन प्रयोजनका लागि अमेरिका जान लाग्नुभएको हो, सोही […]