भारत-चीन सैन्य वार्ता रचनात्मक र फलदायी भएको दाबी

काठमाडौँ । भारत र चीनबीचको १६ औँ चरणको कोर्प्सकमाण्डर-स्तरीय बैठक रचनात्मक रूपमा सम्पन्न भएको छ । पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनः स्थापना गर्न सहयोग गर्ने दुबै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । दुबै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । दुबै पक्षहरू निकट सम्पर्कमा रहन र सैन्य […]