उच्च दबाबमा आन्तरिक राजस्व विभाग करदातालाई फोन गर्दै, 'कर बाँकी नराखिदिनुस्' - BIZMANDU

काठमाडौं। पुस महिना सकिन लाग्दा पनि राजस्व सोचे अनुसार नउठेपछि आन्तरिक राजस्व विभाग उच्च दबाबमा देखिएको छ। महिना सकिन दुई दिन मात्रै बाँकी रहँदा जम्मा ३६ अर्ब मात्रै राजस्व उठेपछि विभाग दबाबमा परेको हो। यो महिना १ खर्ब ७ अर्बको राजस्व उठाउने लक्ष्य छ। त्यही भएर विभागले सबै कार्यालयलाई सकेसम्म बढी राजस्व उठाउन निर्देशन दिइएको […]

सम्बन्धित सामग्री

कर सुधारसम्बन्धी उच्चस्तरीय समितिले थाल्यो काम

१९ असोज, काठमाडौं । सरकारले कर सुधारका लागि गठन गरेको उच्चस्तरीय समितिले काम थालेको छ । समितिलाई सरकारले आन्तरिक राजस्व विभाग लाजिम्पाटमा कार्यस्थल तोकेको छ । समितिले यसै साताबाट काम सुरु गरेको अर्थ मन्त्रालयले जनाएको छ । २९ भदौको मन्त्रिपरिषद्को निर्णय अनुसार विद्याधर मल्लिकको अध्यक्षतामा कर प्रणाली सम्बन्धी उच्चस्तरीय सुझाव समिति गठन भएको थियो । […]

अनुगमन बढाएर राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाई राजस्व छली रोक्न निर्देशन दिएका छन् । जुत्ता–चप्पल व्यवसायीहरूको...

आन्तरिक राजस्व विभाग लेखिएका स्टिकर पनि नक्कली, दुई लाख ४० हजार थान बरामद

भैरहवा । सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीले शुक्रबार राति ठूलो परिमाणमा आन्तरिक राजस्व विभाग लेखिएका नक्कली स्टिकर बरामद गरेको छ । सो गण मातहतको बोर्डर आउट पोष्ट (बीओपी) बाट सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको नेतृत्वमा खटिएको ९ जनाको मोबाइल टोलीले सिद्धार्थनगर नगरपालिका–३ दरखसवास्थित सहिद अन्सारीको घरबाट आन्तरिक राजश्व विभाग लेखिएको स्टिकर ८० रोल […] The post आन्तरिक राजस्व विभाग लेखिएका स्टिकर पनि नक्कली, दुई लाख ४० हजार थान बरामद appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक हेरफेर

काठमाडौं, भदौ ३ । आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक हेरफेर भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै सरु भएको चर्चा अन्ततः हेरफेरमै पुगेको मन्त्रालय स्रोतले जनाएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाईको ठाउँमा शोभाकान्त पौडेल आएका छन् भने भन्सार विभागका महानिर्देशक यामलाल भुसालको ठाउँमा नारायणप्रसाद सापकोटा आएका छन् […]

भारतीय नागरिकसँग भेटिए करिब ३ लाख आन्तरिक राजस्व विभागको स्टिकर

कैलाली।आन्तरिक राजस्व विभाग लेखिएका २ लाख ९९ हजार ६७४ थान स्टिकरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा तीन जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन्। पक्राउ पर्नेहरुमा भारत लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा बस्ने संजित कुमार, रिङ्कु कुमार, सुरेश कुमार, रौतहट गरुडा नगरपालिका–१ जयनगर बस्ने राजकुमार शाह र पर्सा वीरगंज नगरपालिका–१३ घन्टाघर बस्ने विजय गुप्ता रहेका छन्।

आन्तरिक राजस्व विभागको स्टिकर सहित ५ जना पक्राउ, वेष्टर्न लिकर्स सिल

आन्तरिक राजस्व विभागको स्टिकरसहित पाँच जना कैलालीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले गौरीगङ्गा नगरपालिका–७ स्थित तालबन्द सडक खण्डमा  चेकजाँच गर्ने क्रममा दुई जनाले मोटरसाइकलमा बोकेर ल्याएको तीनवटा कार्टुनको खानतलासी गर्दा ७७ रोल आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर फेला परेका थिए । प्रहरीले तत्कालै ना.३२ क ६२८१ नम्बरको मोटरसाइकलमा सवार भारतीय नागरिक १९ वर्षीय संजित कुमार र २० वर्षीय रिङ्कु कुमारलाई नियन्त्रणमा लिएको थियो ।प्रारम्भिक अनुसन्धानको क्रममा

आन्तरिक राजस्व विभागमा मैनाली

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग महानिर्देशकको जिम्मेवारी दीर्घराज मैनालीलाई दिएको छ । यसअघि, मैनाली राजस्व अनुसन्धान विभाग महानिर्देशक थिए । मैनाली कुशल र सुधारक प्रशासकका रूपमा परिचित छन् । राजस्व अनुसन्धान विभागमा रह“दा राजस्व छल्नेविरुद्ध आक्रामक कारबाही थालेर उनी चर्चामा आएका थिए । अर्थ मन्त्रालयले मैनालीलाई आन्तरिक राजस्व विभागको जिम्मेवारी दिएर सहमतिका लागि […] The post आन्तरिक राजस्व विभागमा मैनाली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.