आज पनि मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा दिइँदै

काठमाण्डाै - निर्वाचन आयोगले आज पनि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै छ । आयोगले हिजो पनि नमुना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराएको थियो । हिजो छुटेकाहरुलाई आज मतदाता परिचय पत्र वितरण गरिने र मतदातालाई मतदान गर्ने तरिका सिकाउने आयोगले जनाएको छ । हिजो धेरैजसो मतदाताले मतदानपत्र अलि झन्झटिलो भएको बताएका छन् । उनीहरूलाई बुझाउने काम भइरहेको मतदान अधिकृत र कर्मचारीको दाबी छ । उनीहरुले मतपत्रमा छाप हान्ने र व्यवस्थ...

सम्बन्धित सामग्री

मतदाता परिचयपत्र खोसेर भाग्ने दोलखाका निर्वतमान वडाध्यक्ष पक्राउ

काठमाडौं : मतदाता परिचयपत्र खोसेर भागेका निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दोलखाको तामाकोशी गाउँपालिका-१ को वडा कार्यालयस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण भैरहँदा बुधबार काफ्लेले सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट १२५ थान परिचयपत्र खोसेर भागेका थिए।मतदाता परिचयपत्र खोसेर भागेका निवर्तमान अध्यक्ष काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार काफ्लेलाई निर्वाचन कसुरअन्तर्गत कारबाही

मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ

टीकापुर (कैलाली) । बाजुरामा मतदाता परिचयपत्र चोरी गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका–९ स्थित त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट २२ वटा मतदाता परिचयपत्र चोरी गरेको आरोपमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ पर्नेमा स्थानीय विकास थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले जानकारी दिए । थापाले मतदान […] The post मतदाता परिचयपत्र चोरी गर्ने युवक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

मनाङमा मतदाता परिचयपत्र वितरण

हिमाली जिल्ला मनाङमा नयाँ मतदाता र पुरानो मतदाता परिचयपत्र हराएकालाई परिचयपत्र वितरण गरिएको छ । जिल्लाका २८ मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ । मतदान केन्द्रमा पुगेका निर्वाचन अधिकृतहरू निर्वाचनलाई निष्पक्ष र भयरहित तवरबाट व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सर्वदलीय र सर्वपक्षीय छलफल गराई आवश्यक निर्णयसमेत गरी मतदानको तयारीमा छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा बिहानैदेखि परिचयपत्र वितर

मतदाता परिचयपत्र लुटेको आरोपमा वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

दोलखा । तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त वडा कार्यालयको मतदान स्थलबाट १ सय २५ थान नयाँ मतदातालाई वितरण गर्न लागिएको मतदाता परिचयपत्र वडाध्यक्ष काफ्लेले आज (बुधबार) दिउँसो लुटेर फरार भएको प्रहरीले जनाएको छ । मतदाता परिचयपत्र लुटेर फरार भएका उनलाई स्थानीयले नियन्त्रणमा […]

मतदाता परिचयपत्र वितरण सुरु, सँगसँगै मतदाता शिक्षा पनि दिइँदै

काठमाडौँ – निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ। नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो। आज (बुधवार) र बिहीबार आयोगले देशभरका विभिन्न मतदानस्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ। […]

अनलाइनमा यसरी हेर्नुहोस् आफ्नो मतदाता परिचयपत्र

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै यतिखेर देश चुनावमय बनेको छ । यद्यपि मतदान गर्नलाई मतदाता परिचयपत्र अनिवार्य हुन्छ ।

मतदाता परिचयपत्र हराएकाले वडाको सिफारिसका आधारमा पाउने

काठमाडौँ– निर्वाचन आयोगले मतदाता परिचयपत्र प्राप्त गरेका मतदाताले मतदाता परिचयपत्र विभिन्न कारणले नष्ट भएको, हराएको अवस्थामा पुनः अर्काे पाउने व्यवस्था गरेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आफ्नो वडा कार्यालयको सिफारिससहित निर्वाचन कार्यालयमा निवेदन दिएमा आयोगबाट त्यस्ता मतदाताको परिचयपत्र बनाउने निर्णय भएको हो। मतदाता परिचयपत्र सिफारिशका लागि कतिपय स्थानीय तहबाट दस्तुरसमेत लिएको भन्ने जानकारी […]

मतदाता परिचयपत्र हराएको भए प्रतिलिपि पाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने व्यवस्था गरेको छ । आयोगले मतदाता परिचयपत्र हराएका व्यक्तिले २० फागुनभित्र विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि दिनेगरी व्यवस्था गरेको हो ।आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता परिचयपत्र हराएका व्यक्तिले प्रतिलिपिका लागि सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने जानकारी दिए । मतदाता […]

मतदाता परिचयपत्र हराएको भए प्रतिलिपि पाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने व्यवस्था गरेको छ । आयोगले मतदाता परिचयपत्र हराएका व्यक्तिले २० फागुनभित्र विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि दिनेगरी व्यवस्था गरेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता परिचयपत्र हराएका व्यक्तिले प्रतिलिपिका लागि सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने जानकारी दिए । […] The post मतदाता परिचयपत्र हराएको भए प्रतिलिपि पाइने appeared first on राजधानी राष्ट्रिय दैनिक.

मतदाता परिचयपत्र हराए के गर्ने?

काठमाडौं : आगामी वैशाख ३० मा तोकिएको स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ। वैशाख २९ गतेसम्म १८ वर्ष पुगेका नेपाली नागरिकले मतदानको अवसर पाउनेछन्।  नयाँ मतदाताका लागि मतदाता परिचयपत्र सोही बेला सम्बन्धित स्थानीय तहबाट उपलब्ध हुनेछ। तर, पुराना मतदाता, जसको मतदाता परिचय पत्र हराएको छ वा नष्ट भएको छ, उनीहरुले…