अर्घाखाँची सिमेन्टका मालिक पशुपति मुरारकाको ५० करोडको त्यो चलखेल

काठमाडौं, १३ माघ । ‘प्रतिष्ठित उद्दोगी’ को परिचय बनाएका पशुपति मुरारकाले राज्यलाई अरबौंको नोक्शानी पुर्याएको छताछुल्ल भएको छ । बैंक देखि सिमेन्टसम्म लगानी गरेका मुरारकाले सेटिङमा खानीको दोहन गर्दै आएका थिए । मुरारका सञ्चालक रहेको सिद्धार्थ मिनरल्स प्रा.लि. ले अनुमति लिएको भन्दा बढी स्रोतको दोहन गरेको पाइयो । खानी तथा भूगर्भ विभागले त्यसबारे रिपोर्ट नै […]

सम्बन्धित सामग्री

फिफा विश्वकप : पहिलो खेलमै फिक्सिङका लागि ९२ करोडको चलखेल!

विश्वकप फुटबलको सुरु हुने एक दिनअगाडि आयोजक कतारमाथि म्याच फिक्सिङ गर्न लागेको गम्भीर आरोप लागेको छ। मैदानमा खेल शुरु हुनुअघि नै मैदान बाहिर भित्र कसलाई जिताउने खेल शुरु भएको दाबी एक रिपोर्टमा गरिएको छ।कतारले आफ्नो पहिलो खेलका लागि लाखौँ डलर खर्चिएको दाबी अन्तरराष्ट्रिय सञ्चारमाध्यमले गरेका छन्। 'ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडिज तथा रिसर्च' का क्षेत्रीय निर्देशक अमजद ताहाले फिक्सिङ गर्न लागिएको बलियो प्रमाण प्राप्त भएको बताएका छन्।उनका अनुसार कतारले विपक्षी खेलाडीलाई पैस

प्रहरीको म्याट्रेस खरिदमा घोटाला, ५ करोडको चलखेल

नेपाल प्रहरीले ब्यारेक सिस्टममा बस्ने प्रहरीका लागि खरिद गरेको म्याट्रेसमा ५ करोड रुपैयाँ  भ्रष्टाचार भएको आरोप लागेको छ । प्रतिथान करिब १० हजार रुपैयाँमै पाइने म्याट्रेसका लागि प्रतिथान १५ हजार रुपैयाँमा खरिद गरेपछि म्याट्रेस खरिदमा कुल ५ करोड २२ लाख रुपैयाँ घोटाला भएको आरोप लागेको हो । गत असार १५ गते नेपाल प्रहरीको प्रशासन विभाग अन्तर्गतको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयले जारी गरेको परिपत्रमा घुमाउरो भाषामा एउटै ठेकेदार कम्पनीबाट मात्रै म्याट्रेस खरिद गर्न भनिएको छ । उक्त परि

सशस्त्र प्रहरीमा सेवा अवधि बढाउन १२ करोडको ‘चलखेल’

हालै जम्मा २१ दिनका लागि नेतृत्व पाएका सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक पुष्पराम केसीले आफ्नो सेवा अवधि बढाउन 'चलखेल' शुरु गरेका छन् ।

टेलिकमको एमडी बन्न दशौं करोडको चलखेल

काठमाडौं, २४ चैत्र । नेपाल टेलिकमको प्रबन्ध निर्देशकको प्रतिष्पर्धामा तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिश भएको छ । खुल्ला प्रतिष्पर्धाबाट दरखास्त आव्हान गरिएकोमा ९ जनालाई अन्तवार्ता र प्रस्तुती गर्न दिएपछि तीनजनाको नाम छानेर मन्त्रिपरिषदमा सिफारिश भएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले नियुक्तिको निर्णय लिनेछ । सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको समितिले छानेका नामहरुमा संगीता […]

टेलिकमको शेयर सूचीकृत हुँदा नै चलखेल भयो

शेयर बजार र राजनीतिक व्यवस्थाको निकटतम सम्बन्ध रहेको हुन्छ । अहिले मुलुकको राजनीतिक अवस्था एकदमै बिग्रँदो अवस्थामा छ  । यसकारण शेयर बजार पनि घट्यो । चार वर्ष लगातार बढ्दो अवस्थामा रहेका शेयर बजार अलिअलि घट्नु स्वाभाविकै पनि हो । मलाई लाग्छ यो बजार अझै घट्छ । हामीले शेयर बजारलाई खालि नेप्से परिसूचकको आधारमात्रै मूल्यांकन गरेर हेर्नु हुँदैन । यसलाई हेर्ने उपयुक्त दृष्टिकोण बजार पूँजीकरण हो । नेप्से ११ सय अंकभन्दा माथि हुँदा शेयर पूँजीकरण रू. ६  सय अर्बको थियो । अहिले ४१९ को नेप्से हुँदा बजार पूँजीकरण रू. ३ सय २५ अर्बको छ । बजार पूँजीकरण र नेप्से परिसूचकलाई हेर्ने हो भने बजार पूँजीकरणको लाभ प्रस्टिँदैन । त्यसकारण शेयर बजार घट्ने भनेको सामान्य प्रक्रिया हो । राजनीतिक परिस्थिति सहज भएमा बजार सहज बन्छ । मुलुुुकमा यही वातावरण रहेको खण्डमा शेयरमा अझ कमी आउँछ । यसमा अचम्म मान्नुपर्दैन । रू. ३ सय २५ अर्बको बजारमा १ प्रतिशतले पनि शेयर बेच्न खोजे भने झन्डै रू. ३ करोडको शेयर बजारमा आउनेछ । १ प्रतिशत शेयर विक्री गर्दासमेत अहिले किन्ने वातावरण छैन भने नेप्से त ओरालो लाग्छ नै । त्यतिबेलाको बजार अस्वाभाविक रूपमा बढेको हो । वास्तवमा नेपाल टेलिकमको शेयर सूचीकृत हुँदा नै धेरै चलखेल भएको हो जस्तो लाग्छ । (दुर्गाप्रसाद उप्रेतीसँगको शेयरवार्ताबाट) वर्ष ५, अंक ३६, २०६७, वैशाख २७–जेठ २

कोशी कोभिड अस्पतालको ठेक्कामा तीन करोडको चलखेल !

१९ मंसिर, विराटनगर । कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा तीन करोड रुपैयाँको चलखेल भएको पाइएको छ । अस्पतालमा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) सञ्चालन तथा जडानका लागि सामग्री खरिदको ठेक्का सत्तारुढ …