प्रतिनिधिसभाको बैठक आज पनि स्थगित

  शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी पर्सि फागुन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सचिवालयले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरी विशेष कारणवश आजको बैठक बस्न नसक्ने भएकाले पर्सि आइतबारसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ । आज दिउँसो १ बजेका […]

सम्बन्धित सामग्री

एमाले सांसदको अवरोधका कारण संसद् बैठक आज पनि चल्न सकेन

काठमाण्डाै – सुन तस्करी प्रकरणको बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेका सांसदहरूले आज साेमवार पनि सङ्घीय संसद्का दुवै सदनका बैठक अवरुद्ध पारेका छन् । एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभाको बैठक आज पनि स्थगित भयो । राष्ट्रियसभाको अर्को बैठक पर्सि बुधवार बस्ने छ । यस्तै प्रतिनिधिसभाको बैठक पनि आज बस्दै नबसी स्थगित भएको छ । आज प्रतिनिधिसभाको बैठक बस्न सभामुख देवराज घिमिरेले दुई पटकसम्म शीर्ष नेताहरूबीच छलफल गरे पनि सहमति भएन । दिउँसो १ बजेका लागि तय भएको बैठक सभामु...

प्रतिनिधिसभाको बैठक आज नबस्ने

काठमाडौं । आइतवार १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित हुने भएको हो । ‘कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा छ,’ संसद सचिवालयका एक अधिकृतले भने, ‘जसकाकारण प्रतिनिधिसभाको बैठक आज सञ्चालन हुदैन, अब बैठक स्थगित […]

प्रतिनिधिसभाको बैठक आज नबस्ने

काठमाडौं । आइतवार १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित हुने भएको हो । ‘कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा छ,’ संसद सचिवालयका एक अधिकृतले भने, ‘जसकाकारण प्रतिनिधिसभाको बैठक आज सञ्चालन हुदैन, अब बैठक स्थगित हुने औपचारिक […] The post प्रतिनिधिसभाको बैठक आज नबस्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

प्रतिनिधिसभाको बैठक आज नबस्ने

आइतबार ११ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदिप गिरकिो निधनका कारण  बैठक स्थगित भएको हो ।‘कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा छ,’ संसद सचिवालयका एक अधिकृतले भने, ‘जसकारण प्रतिनिधिसभाको बैठक आज सञ्चालन हुदैन ।’ उनका अनुसार त्यसमाथी नेपाली कांग्रेसका सांसदहरुले श्रद्धाञ्जली सभामा उपस्थित हुने भन्दै बैठक स्थगित गर्न सचिवालयलाई अनुरोधसमेत गरेका थिए

२ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) ११ बजेका लागि बोलाइएकोमा १ बजेसम्म पनि बस्ने अवस्था नभएपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयका अधिकारीले जानकारी दिए । अर्थमन्त्री जनार्दन शर्माले बैठकमा आफ्ना कुरा राख्न खोजेपछि एमालेले अवरुद्ध गर्ने भनेको थियो । सोही कारण बैठक बस्न […]

दुईपटक स्थगित संसद बैठक आज के हुन्छ?

काठमाडौँ – दुईपटकसम्म स्थगित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा गएको बिहीबार र शुक्रबारका लागि तय भएका बैठक स्थगित गरिएको थियो। दुइटै बैठकको कार्यसूचीमा एमसीसी सम्झौतासम्बन्धी छलफल गर्ने उल्लेख थियो। एमसीसी सम्बन्धमा दलहरुबीच सत्ता गठबन्धनसँगै प्रमुख प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्न सहमति नभएपछि प्रधानमन्त्री देउवाले दुईदिनकै […]

बिहीबार स्थगित संसद बैठक आज : एमसीसी होला त पास?

काठमाडौँ – बिहीबार स्थगित गरिएको प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने गरी सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिएको छ। संसद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूचीअनुसार संसद बैठकमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख छ। यसअघि महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश हुनेछ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष […]

बिहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ । एसीसी सम्झौतामाथि छलफल प्रक्रिया सुरू गर्ने गरी बिहीबार डाकिएको बैठक सरकारको आग्रहमा आज दिउँसोका लागि सारिएको हो । सत्तारुढ घटकहरुले एमसीसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम घडीमा बैठक स्थगित गर्न आग्रह गर्नुभएको थियो । आज पनि एमसीसीमाथि छलफल र […]

एमसीसी सम्झौताबारे छलफल गर्न आज प्रतिनिधिसभा बैठक बस्दै

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो । एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठक आज १ बजे बस्नेछ । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो तर […]

प्रतिनिधिसभाको बैठक आज, एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुँदै

काठमाडौं, फागुन ४ । दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल हुने सम्भावना रहेको छ । नेपाली कांग्रेसले सदनबाट एमसीसीबारे निकास खोज्नुपर्ने निर्णय गरिसकेको छ र सभामुख अग्निकुमार सापकोटा पनि सदनबाट निकास खोज्नेबारे सकारात्मक बन्दै गएकाले एमसीसी प्रक्रियामा जाने सम्भावना बलियो […]