प्रचण्डलाई भ्रमणको निमन्त्रणा दिन भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको निम्तो दिन उनी नेपाल आउन लागेको भारतीय दूतावास स्रोतले जनाएका छ । पुस १० गते

सम्बन्धित सामग्री

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै,विशिष्ट व्यक्तिहरूलाई भेट्ने

भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै छन् । दुई दिने भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नेपाल आउन लागेका हुन् ।दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने...

भारतीय विदेश सचिव आज नेपाल आउँदै

२७ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन् । नेपालमा कांग्रेस-एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै …

आज भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार नेपाल आउँदैछन् । सचिव मिस्रीको यो परिचयात्मक भ्रमण हुने बताइएको छ । जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै भुटानको भ्रमण गरेका थिए । भ्रमणको क्रममा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग […]

भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आउँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्रीले यही साउन २७ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ । भ्रमणका क्रममा भारतीय विदेश […]

भारतीय विदेश सचिव आइतबार नेपाल आउँदै

२५ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने भ्रमणका लागि आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री २७ साउन, आइतबार नेपाल आउने भएका हुन् । भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार …

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै

काठमाण्डाै - भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उहाँ नेपाल आउन लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ काठमाण्डौ आएलगत्तै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक बस्ने तयारी छ । संयन्त्रको बैठक १७ महिनापछि बस्न लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुनेछ । आज र भोलि नेपाल रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्...

भारतीय विदेश सचिव क्वात्रा सोमबार नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउनलाग्नु भएको छ । परराष्ट्र सचिव भरत राज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लाग्नुभएको हो । सोमबार बिहान काठमाडौं उत्रेलगत्तै क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । भेटवार्तामा कनेक्टिभिटी, जिद्युत व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृति लगायत द्विपक्षीय सहकार्यका आधादर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले […]

तीन दिने भ्रमणका लागि भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौँ- भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन । आगामी १ फागुन सोमबार उनी नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भ...

भारतीय विदेश सचिव भोलि आउने

लगानी सम्मेलनको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव विजय केशव गोखले विहिवार विहान ९ बजे नेपाल आउँदै हुनुहुन्छ ।     सरकारले चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन गर्दैछ ।    नेपाल बसाइको क्रममा गोखलेले ...