लालीगुराँस सहकारी संस्थाको सुविधा काउन्टर भक्तपुरको सूर्यविनायकमा

भक्तपुर । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो छैठौं सदस्य सुबिधा काउन्टर भक्तपुर स्थित सूर्यविनायकको  पाण्डु बजारमा विस्तार गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले उक्त काउन्टरको एक कार्यक्रम बीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले देशकै सबैभन्दा ठूलो सहकारीको रुपमा परिभाषा दिन र देशभरका जनतालाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन सदस्य सुविधा काउन्टर थप गरेको बताए। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक व