बैतडी । केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन् । वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् । वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमासलगायतका वर्षे बाली सुक्ने अवस्थामा पुगेका थिए । रोपाइँका लागि पनि वर्षाले निकै राहत गरेको बैतडीको दोगडाकेदार ३ श्रीकोटका किसान […]