चितवनमा दुलर्भ एक सिङ्गे गैँडा मृत भेटियो, चालु आर्थिक वर्षमै ३३ गैँडा मरे

चितवन । चितवनमा दुलर्भ एक सिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ वनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैँडा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको हो...