केही दिनभित्रै संसदीय बैठक शुरु : मुख्यमन्त्री राई

विराटनगर,१८ जेठ: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग आज छलफल गरेका छन् । आगामी बजेट अधिवेशन र कोभिड महामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्र्टीका संसदीय दलका नेताहरुसँग परामर्श गरेका हुन् । छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर […]