पौडेलको पक्षमा नरहरी आचार्य

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संविधासभाका सभासद् नरहरी आचार्य काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का नागरिकले यसपटक खोजेजस्तै उम्मेदवर पाएको बताउनुभएको छ । आज (मंगलबार) उहाँकै निवास महाराजगंञ्जमा राजनीतिक विटमा कलम चलाउने पत्रकारहरुसँग साक्षात्कार गर्दै आचार्यले ५ नम्बर निर्वाचन क्षेत्रका मतदाताले खोजेजस्तै उम्मेदवार प्रदीप पौडेललाई पाएका बताएउनुभएको हो । पौडेलको पक्षमा खुलेर लाग्नुभएका आचार्यले […]