असार पन्ध्रको बैठकले पदाधिकारी चयन गर्न सक्छः देव गुरुङ

नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गरेका छन्।...

सम्बन्धित सामग्री

महासचिवमा देव गुरुङ : विवादले आए कि प्रचण्डको ‘एस म्यान’ भएकाले ?

काठमाडौं । नेकपा माओवादीले महाधिवेशन सम्पन्न भएको ८ महिनापछि पदाधिकारी चयन गरेको छ । लामो समयसम्म रस्साकस्सी भएको महासचिवमा भने देव गुरुङले बाजी मारेका छन् । पार्टी विभाजनको बेलामा अध्यक्ष पुष्पकमल दाहालको साथ छाडेका नेता गुरुङलाई अहिले दाहालले नै महासचिव बनाएका छन् । यसअघि वर्षमान पुन र जनार्दन शर्मा महासचिवका प्रबल दाबेदार थिए...

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, यी हुन् २१ पदाधिकारी

काठमाडौं।नेकपा माओवादी केन्द्रले पार्टीको महासचिवमा देव गुरुङलाई चयन गरेको छ।शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो।माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष बनाएको छ। माओवादीले गत पुसमै महाधिवेशन गरे पनि पदाधिकारी चयन गर्न सकेको थिएन।

देव गुरुङ बने माओवादी महासचिव, यी हुन् नयाँ पदाधिकारी

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारीले पूर्णता पाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकबाट पदाधिकारी चयन गरिएको हो । बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष कृष्णबहादुर महराले महासचिवमा देव गुरुङलाई चयन गरिएको जानकारी दिए । उनका अनुसार उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल,...

माओवादी महासचिवमा देव गुरुङ ! वर्षमान र गिरिराजमणि उपमहासचिव

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को आज पदाधिकारी चयन गर्दै केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ । बैठकबाट महासचिवसहित बाँकी पदाधिकारीको टुंगो लगाउने तयारी छ । गत वर्ष पुसमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा उपाध्यक्षमा चयन भएका थिए । अरू पदाधिकारीको...

पार्टी महासचिव तोक्ने तयारीमा प्रचण्ड, हरिबोल कि देव गुरुङ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको महासचिव तोक्ने तयारी गरेका छन्। महाधिवेशनको सात महिनापछि माओवादीले पदाधिकारी चयन गर्न लागेको हो। बुधवार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले बिहीवार बिहान ८ बजे नै पदाधिकारीको टुंगो लाग्ने बताएका थिए। 'केन्द्रीय कमिटीमा थप्नुपर्ने केही साथीहरु, पोलिटब्युरोमा…

ओली र श्रेष्ठबीचकाे भेट स्वाभाविक - देव गुरुङ

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गर्नुभएको भेटलाई स्वाभाविकै रूपमा लिइएको प्रतिक्रिया दिनुभएकाे छ । आज साेमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेता गुरुङले आउँदाे असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्ने सङ्केत गर्नुभयाे । सञ्चारकर्मीहरूले पदाधिकारी नियुक्ति कहिले हुन्छ ? भनी प्रश्न गरेका थिए । त्यसकाे जवाफ दिँदै उहाँले भन्नुभयाे, ‘पदाधिकारीको विषयमा ...

असार १५ गते पदाधिकारी चयनबारे निर्णय हुन सक्छ : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रिय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गर्नुभएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहनु भएका नेता गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यक्ता अनुसार केन्द्रिय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको पनि बताउनुभयो । सोमबार संसद भवन […]

ओलीसँग नारायणकाजीको भेट स्वाभाविकः देव गुरुङ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रिय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गरेका छन्। माओवादी केन्द्रका प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यकताअनुसार केन्द्रिय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको पनि बताए। सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले पदाधिकारी नियुक्ति कहिले हुन्छ? […]