प्रेमीलाई माया गर्ने एक तरिका ‘हर्ट’ गर्नु पनि हो – बेनिशा

अभिनेत्री बेनिशा हमालले प्रेमीलाई माया गर्ने एक तरिका ‘हर्ट’ गर्नु पनि रहेको बताएकी छन् । फिल्म ‘प्रेमगञ्ज’ आयोजना गरेको फिल्म युनिट र रंग पत्रकार पत्रकारबीच आयोजना गरेको फुटसल तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै हमालले शो अभिव्यक्ति दिएकी हुन् । हमालले फिल्ममा ‘प्रेमगञ्ज’ आफूले समर्पित प्रेमीको भूमिका निर्वाह गरेको सुनाइन् ।‘माया गर्ने मान्छेलाई जे मन पर्दैन त्यही गर्नु पनि माया हो । म फिल्म भित्रको चरित्रलाई माया गर्छु तर उसले माया नगरोस् भन्ने चाहान्छ