बाँके–बर्दिया क्षेत्रमा आजबाट बाघ गणना

काठमाडौं । राष्ट्रिय बाघ गणना अन्तर्गत आजदेखि बाँके–बर्दिया क्षेत्रमा बाघ गणना सुरु हुँदैछ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाका लागि सबै तयारी पूरा भएको छ । आज बिहान ११ बजेपछि सरोकारवाला निकायहरुको समन्वयमा गणनाको सुरुवात हुँदैछ । राष्ट्रिय बाघ गणना मंसिर १९ गते चितवन–पर्सा कम्प्लेक्सबाट सुरु भएकोमा सोही अभियान अन्तर्गत […]

सम्बन्धित सामग्री

बाँके–बर्दिया कम्प्लेक्समा आजदेखि सुरु हुँदैछ बाघ गणना

काठमाडौँ – राष्ट्रिय बाघ गणनाअन्तर्गत बाँके–बर्दिया क्षेत्रमा बुधबारदेखि औपचारिक रुपमा गणना सुरु हुँदैछ। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाका लागि सबै तयारी पूरा भएको छ। ‘गणक तथा प्राविधिकहरुलाई मंसिर २७ र २८ गते तालिम दिइएको छ’, उनले भने, ‘प्राविधिक तथा सुरक्षालगायतका सबै तयारी पूरा भएको छ।’ बुधबार बिहान ११ बजेपछि राष्ट्रिय […]

३ करोड ७० लाख खर्च गरेर बाघ गणाना गरिँदै

काठमाडौं : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाईमा आजबाट बाघ गणना सुरु हुँदैछ। चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट गणना सुरु गर्न लागिएको विभागका सूचना अधिकारी एवं इकोलोजिष्ट वेद कुमार ढकालले जानकारी दिए।  वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले गणना कार्यक्रमको उद्घाटन गरेपछि राष्ट्रिय बाघ गणना २०२२ आरम्भ हुनेछ। नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा गरी ५ वटा राष्ट्रिय निकुञ्जमात्र बाघ पाइन्छ। फिल्ड गणनामा निकुञ्ज र राष्ट्रिय प्रकृति

बाघ गणना आजबाट

काठमाडौं । राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभागले आजबाट बाघ गणना गर्ने भएको छ । गणना चितवन राष्ट्रिय निकुन्जको सौराहा सेक्टरबाट शुरु गरिने जनाइएको छ । बाघ गणना योजनाको नाम राष्ट्रिय बाघ गणना २०२२ राखिएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुन्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा बाघ रहेका छन् । जसमा सबैभन्दा बढी […]

बाघ गणना आजदेखि

काठमाण्डाै - आजदेखि बाघ गणना सुरु हुँदैछ । बाघ गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट सुरु हुँदैछ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । बाघ गणनामा सरकार र सहयोगी संस्थाको ३ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । गणनाका लागि बाघ पाइने ५ वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना सुरु ह...

आइतबारदेखि बाघ गणना: बाघ गणकको सुरक्षामा उच्च सतर्कता

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबारदेखि बाघ गणना गर्ने भएको छ । गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट सुरु हुँदै छ । २०२१ भित्रै गणना गरिने भए पनि कार्यक्रमको नाम ‘राष्ट्रिय बाघ गणना २०२२’ दिइएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् ।