कागेश्वरी मनोहरा–१ मा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा वृक्षरोपण

काठमाडौं । कागेश्वरी मनोहरा–१ मा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले वृक्षरोपण कार्यक्रम गरेको छ । संगठनले शनिबार कागेश्वरी धाम र वर पिपल उद्यानमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले वर पिपल बृहत बृक्षारोपण कार्यक्रममा गरेको हो । संगठनले बर, अमला, अम्बा, जकरण्डा, धूपी, कपूर, समीलगायत विरुवा रोपेको छ । नेकपा एमालेका पोलिटब्यूरो […] The post कागेश्वरी मनोहरा–१ मा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा वृक्षरोपण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राप्रपा आबद्ध भूतपूर्व सैनिक सङ्गठनको मार्चपास (तस्बिरहरु)

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज राजधानी काठमाडौँमा मार्चपास गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाण्डौ – सरकारले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिएको छ । हिजो आइतवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताउनुभएको हो । उहाँका अनुसार सरकारले सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन दुई जना महिला सदस्य थप गर्ने, गोदक स्वयक १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ । यस्तै सरकारले म...

ब्रिटिसबाट नेपालीमाथि भएको ज्यादतीको अन्तिम फैसला हेगबाट हुनुपर्छ : गुरुङ

२५ चैत, काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का अध्यक्ष पदम बहादुर गुरुङले ब्रिटिस क्याम्प नेपालबाट हटाउन माग गर्दै दर्ता गर्न खोजेको रिट सर्वोच्च अदालतले दरपिठ गरिदिए पनि राष्ट्रिय स्वाभिमान फिर्ता गर्ने अभियान नरोकिने बताएका छन् । ब्रिटिसबाट नेपालीहरुमाथि भएको ज्यादतीको अन्तिम फैसला ब्रिटिस अदालत वा हेगबाट हुनुपर्ने उनको धारणा छ । नेपालको संविधानविपरीत नेपाली […]

नेपालबाट ब्रिटिस क्याम्प हटाउन माग, सर्वोच्चले लिएन रिट

१३ चैत, पोखरा । गोर्खा सैनिकहरुको अधिकारको लागि लडाइँ लडेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले नेपालबाट ब्रिटिस क्याम्प हटाउन माग गरेका छन् । यही मागसहित रिट लिएर गएका गुरुङको निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । नेपाली भूमिमा ब्रिटिसले सैनिक शासक राखेर नेपालीलाई बहु–राष्ट्रिय सेनामा पठाएर विश्वमा मानव व्यापार गरिरहेको भन्दै […]

राप्रपाले बनायो भूतपूर्व सैनिकहरूलाई समेटेर संगठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन बनाएको छ । भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपाले भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको हो । अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा भूतपूर्व सैनिक परिषद (राप्रपा) को १०१ सदस्यीय कार्य समिति घोषणा गरेको छ । परिषदको सह–अध्यक्षमा डिबि थापा, […]

राप्रपाद्वारा भूतपूर्व सैनिक परिषद् कार्य समिति घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी निकट भूतपूर्व सैनिकहरुको संगठन भूतपूर्व सैनिक परिषद्को घोषणा गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भूतपूर्व सैनिकको संगठनको रुपमा अवकाश प्राप्त महासेनानी प्रकाश जङ्ग कार्कीको अध्यक्षतामा एक सय एक सदस्यीय कार्य समिति घोषणा गर्नुभएको हो ।

भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

सैनिक कल्याणकारी बोर्डको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा प्रदेश १ का भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको ‘भूतपूर्व सैनिक सम्मेलन(२०७७’ सम्पन्न भएको छ ।  ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार(आत्म सम्मान तथा समृद्धिको आधार’ भन्‍ने मूल नाराकासाथ पूर्वी पृतना हेडक्र्टर ईटहरीमा सम्मेलन भएको थियो । राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दिप प्रज्वलन गरी शुरु भएको यस सम्मेलनमा   प्र...

प्रदेश १ मा भूतपूर्व सैनिक सम्मेलन, ६ हजार ६४३ सहभागी

काठमाडौं । नेपाली सेनाले प्रदेश नं १ मा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । प्रदेश नं १ स्थित नेपाली सेनाको श्री पूर्वी पृतना हेडक्वाटर ईटहरीमा सो सम्मेलन भएको हो । सम्मेलनमा प्रदेश १ का १४ वटा जिल्लाहरुमा बसोबास गर्ने ६ हजार ६४३ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो । सैनिक कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा नं. १ प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्‍ने मूल नाराका साथ सो सम्मेलन भएको नेपाली सेनाले जनाएको छ । कार्यक्रम राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दिप प्रज्वलन गरी शुरु भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्‍न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्दै यस प्रकारको कार्यक्रमले भूपू तथा बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको पिरमर्का सम्बोधन तथा व्यवस्थापनको लागि उत्तम माध्यमको रुपमा प्रभावकारी रहेको बताउनुभयो ।

भूतपूर्व सैनिक संघ गुल्मीको अध्यक्षमा बस्नेत चयन

२८ माघ, गुल्मी । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ गुल्मीको अध्यक्षमा टोपबहादुर बस्नेत चयन भएका छन् । बुधबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न दोस्रो जिल्ला अधिवेशन तथा तेस्रो साधारण सभाले बस्नेतको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य …