पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

सरकारले सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई दिन सुरु गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पाँच दिनसम्म अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सिभिल अस्पताल नयाँ बानेश्वरबाट खोप दिने जनाएको छ । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको १० लाख डोज कोभिशिल्...

सम्बन्धित सामग्री

भोलिदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप

काठमाडौँ – भोलिबाट पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो। कार्यालयका प्रमुख वसन्त अधिकारीले भोलिदेखि यही असार १५ गतेसम्म काठमाडौँ जिल्लाका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिए। […]

विदेश बस्ने ९० प्रतिशत बढी नेपालीले लगाए कोभिड खोप

लन्डन । कोरोनाविरुद्धको खोप लगाउनेमा विदेशमा बस्ने नेपालीहरू अग्रस्थानमा रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको हेल्थ कमिटीका संयोजक डा. सञ्जिव सापकोटाले बताएका छन् । नेपलिज डक्टर्स एसोसिएसन यूके र नेपाल नर्सिङ एसोसिएसन यूकेको सहकार्यमा पत्रकार महासंघ बेलायत शाखाद्वारा आयोजित स्वास्थ्य संवाद कार्यक्रममा सापकोटाले सो कुरा बताएका हुन् । सापकोटाका अनुसार विदेशमा रहेका करिब ९० प्रतिशत भन्दा बढी नेपाली तथा नेपाली मूलका मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैगरी बेलायतमा बस्ने नेपालीहरू पनि क

पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन अन्तरिम आदेश दिएको छ। पत्रकार तथा अभिवक्ताद्वय लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले पत्रकारका लागि खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। डा. कुमार चुँडालको एकल इजलासले रिटमा सुनुवाई गर्दै अन्तरिम आदेश दिएको हो।

मन्त्री ज्ञवालीको दाबीः २०२१ सम्म सबैलाई कोरोनाविरुद्धको खोप

काठमाडौंः परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले २०२१ भित्रै लक्षित वर्गलाई कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाइसक्ने बताएका छन्। स्वास्थ्य पत्रकार संघले गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालले विभिन्न राष्ट्रको अनुदान तथा खरिद गरेर उपलब्ध गराउने बताए। 'हामी अनुदानको मात्र कुरा गरेका छैनौँ खरिद पनि गर्छौँ। हामीसँग स्रोतको अभाव छैनौँ। हामीसँग वडा तहमा सञ्जाल…

१८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप निःशुल्क : केजरिवाल

एजेन्सी। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्ली सरकारले प्रदेशमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना खोप निःशुल्क उपलब्ध गराउने बताएका छन्। भर्चुअल पत्रकार सम्मेलनमा उनले छिटोभन्दा छिटो खोप उपलब्ध गराउन कोशिस गर्ने बताए । उनले दिल्लीका लागि एक करोड ३४ लाख खोप किन्ने योजना बनाएको बताए। सबैलाई खोप उपलब्ध भएका कोरोनाका कारण कसैको अवस्था गम्भीर नहुने उनको विश्वास छ।

प्रधानमन्त्री ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा आइतबार बिहान १० बजे खोप लगाउने जनाईएको छ । शनिबार पत्रकार सम्मेलन मार्फत स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले यस्तो जानकारी दिए । आइतबारबाट ६५ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ । सोही उमेर समूहमा परेका प्रधानमन्त्री […]

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा ४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउनेको संख्या ४ लाख २९ हजार ७ सय ५ पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या पहिलो प्राथमिकतामा परेकाहरुले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकाहरुको हो । पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी तथा अग्रपंक्तिमा खटिएकाले २४ गतेसम्म खोप लगाएका थिए ।त्यस्तै पहिलो प्राथमिकताको दोस्रो चरणमा पत्रकार, कुटनीतिक नियोग

आज भारतबाट १० लाख खोप आउँदै

भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । खोपको पहिलो खेप बिहीबार नेपाल आइपुग्नेछ । नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराइनेछ । भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने सम्बन्धमा बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारबाट नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागिएको जानकारी दिए। उनले पहिलो चरणमा आउने खोप नि...

भारतले नेपाललाई दियो १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप

भारतले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतले नेपालललाई १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएको जानकारी दिए ।