२७ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लिएर पार्टीका नेता कार्यकर्तामा रहेको ‘भय’ हटाउने प्रयास गरेका छन् । एमालेले पहिलो शक्ति बन्ने दाबी गरेको स्थानीय चुनावको परिणाम गठबन्धनको पक्षमा आएको छ । अब प्रदेश र प्रतिनिधि सभा चुनावमा पनि गठबन्धन कायम रहे प्रतिकुल हुने भन्दै एमालेमा वाम गठबन्धन गर्नुपर्ने […]