नेपाल समूहको केन्द्रीय कमिटी बैठक किन भयो स्थगित ?

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । 

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माघ २९ र फागुन १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकको तयारी नपुगेकाले स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । उहाँका अनुसार बैठकको मिति चाँडै नै तय गरिनेछ । एमालेले निर्वाचनको समीक्षा, प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन, समसामयिक राजनीति, संगठन […]

मंगलबारदेखि स्थगित माओवादीको केन्द्रीय कमिटी बैठक आज

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । मंगलबारदेखि स्थगित हुँदै आएको बैठक आज ११ बजे बस्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ । पदाधिकारी चयनमा नेताहरु...

मंगलबार स्थगित माओवादी केन्द्रीय कमिटी बैठक आज

मंगलबार स्थगित माओवादी केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बैठक बस्ने माओवादीको सचिवालयले जानकारी दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा  र राजनीतिक प्रतिवेदनमाथि...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारसम्म स्थगित

काठमाडौं, २० फागुन । नेकपा (मओवादी केन्द्र) को आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आईतबारसम्मको लागि स्थगित् भएको छ। राष्ट्रियभामा बसेको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरिएको एक नेताले जनाए ।

केन्द्रीय कमिटी बैठक स्थगित गरेर माओवादीले बोलायो स्थायी कमिटी बैठक

माघ ८ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको माओवादीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

चितवन । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले आजका लागि तय बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको रातोपाटीलाई जानकारी दिए । बिहीबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । अब स्थगित बैठक शुक्रबार बेलुका अथवा शनिबार आवश्यकताअनुसार बस्नेछ । उनले भने । नेताहरूबीच भोलि वा पर्सी कहिले बस्ने भन्नेबा

केन्द्रीय कमिटी बैठक स्थगित गरेर एमाले नेताहरू अनौपचारिक छलफलमा जुट्दै

पार्टी एकताको प्रयास स्वरूप नेकपा एमालेको दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् । आइतवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेर विघटित कार्यदलका सदस्यहरूले आज सहमतिको प्रयास गर्ने भएका हुन् ।  माधव नेपाल पक्षका उपाध्यक्ष भीम रावलले शनिवार अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि आजको केन्द्रीय कमिटी बैठक स्थगित भएको थियो । १० बुँदे सहमति गरेको विघटित कार्यदलका सदस्यहरूबीच आइतवार पनि छलफल हुन लागेको हो ।  बिहीवार र शुक्रवार बसेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले १० बुँदे...

एमाले केन्द्रीय कमिटी बैठक स्थगित, पार्टी  एकताको प्रयत्न गरिने

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारका लागि सारिएको छ । नेपाल-खनाल समूहले एकताका लागि बैठक रोकेर संवादमा जुट्न आग्रह गरेपछि केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो । विधान महाधिवेशनको तयारी भन्दै आज बैठक बस्ने तय भएको थियो । एमालेको स्थायी कमिटी बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिने, सदस्यता नवीकरण गर्ने तथा पालिकास्तरको अधिवेशनको […]

एमाले केन्द्रीय कमिटी बैठक एक दिन सर्यो

काठमाडौं : आजका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। पार्टी एकताका लागि छलफल भइरहेका बेला एकपक्षीय रुपमा बैठक बोलाइएको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएपछि बैठक भोलि बस्ने गरी स्थगित भएको हो। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले एकतालाई ध्यानमा राखेर बैठक सारिएको बताए। माधव नेपाल पक्षले पार्टी एकताका लागि विभिन्न तहमा छलफल भइरहेका बेला केन्द्रीय कमिटी बैठक बसेर एक पक्षीय ढंगले कुनै पनि निर्णय गर्न नहुने भन्दै बैठक सार्न दबाब दिएको थियो।

ओलीले स्थगित गरे केन्द्रीय कमिटी बैठक

काठमाडौंः एमाले केन्द्रीय कमिटी बैठक सारिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा बैठक एक सोमबारसम्म स्थगित भएको हो। आइतबारका लागि बैठक बोलाइएको थियो।  सोमबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो।  एमाले विवाद चर्किएका बेला बैठक एक दिन स्थगन गरिएको हो। तर, वरिष्ठ नेता माधव नेपाल पक्षले भने बैठक स्थगितसँगै…