३४ उपसचिव र ६० अधिकृतको स्थानीय तहमा सरुवा, को कहाँ पुगे?

काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ।  मन्त्रालयले विभिन्न सरकारी निकायमा कार्यरत उपसचिव तहका कर्मचारीको स्थानीय तहमा सरुवा गरेको हो।  यस्तै मन्त्रालयले ६० जना अधिकृतको पनि सरुवा गरेकाे छ।  हेर्नुहोस् को कहाँ पुगे?     ...