मन्त्रीको राजीनामा स्वीकृत गर्ने व्यवस्थै छैन, मिडियामा २०४७ सालकै संविधानको ‘ह्याङओभर’

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री नियुक्त भएको भनेर चर्को आलोचना भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आज राजीनामा दिएका छन्। मन्त्री बनेको तीन दिनमै उनले प्रधानमन्त्री देउवा समक्ष लिखित राजीनामा बुझाएको भनिएको छ। उनले दिएको ‘राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेको’ समाचार पनि आएका छन्। त्यो भने अलि मिलेन। किनभने नेपालको अहिलेको संविधानमा… Continue reading

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा स्वीकृत भएन जसपा मन्त्रीको राजीनामा

लुम्बिनी सरकारबाट केही दिनअघि सरकारबाट बाहिरिने निर्णय गरेको जनता समाजवादी पार्टीलाई फकाउने प्रयास भइरहेको छ।

कर्णालीका दुई मन्त्रीको राजीनामा स्वीकृत

सुर्खेत : जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन्।नेकपा (माओवादी केन्द्र) संसदीय दलले उनीहरूलाई राजीनामा दिन आग्रह गरेसँगै आज मन्त्रीद्वयले राजीनामा दिएका हुन्। राजीनामापत्र बुझेलगत्तै मुख्य मन्त्री शाहीले दुवैजनाको राजीनामा स्वीकृत समेत गरिसकेका छन्। भोलि नयाँ मन्त्रीहरू नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए।

कर्णालीमा दुई मन्त्रीको राजीनामापछि तीन मन्त्री नियुक्त

सुर्खेत। कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीनजना मन्त्रीलाई नियुक्त गरेका छन्। आज नवनियुक्त भएका मन्त्रीहरुमा गोपाल शर्मा, विन्दमान विष्ट र सीता नेपाली रहेको बताइएको छ।आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र कानूनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका थिए। दुवै मन्त्रीको राजीनामा मुख्यमन्त्री शाहीले स्वीकृत गरिसकेका छन्। नवनियुक्त शर्मालाई अर्थ र विष्टलाई कानूनमन्त्री र नेपालीलाई जलश्रोतमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।

कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत

कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा एमालेका तीनजना मन्त्रीले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर

भारतका दुई मन्त्रीको राजीनामा स्वीकृत

भारतका दुई जना मन्त्रीले दिएको राजीनामा राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार स्वीकृत गरेका छन्। तेलुगु देशाम पार्टी (टीडीपी) बाट मन्त्री भएका नागरिक उड्ययन मन्त्री अशोक गजपति राजु तथा विज्ञान तथा प्रविधि सहायक मन्त्री वाइ एस चौधरीको राजीनामा शुक्रबार स्वीकृत भएको हो।