काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्नका लागि निर्वाचन आयोग जाने भएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीति दलसम्बन्धि ऐनको दफा ४३ अनुसार आधिारिकता दाबी गर्ने निर्णय गरेको हो ।
यसअघि उनीहरूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित...