फिफाले किन निलम्बन गर्‍यो भारतीय फुटबल महासंघलाई ?

३१ साउन, काठमाडौं । तेस्रो पक्षको अनुचित हस्तक्षेप रहेको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई सोमबार निलम्बन गर्‍यो । तेस्रो पक्षको हस्तक्षेप र फिफाको नियमको गम्भिर रुपमा उल्लंघन गरेको आरोपमा फिफा ब्युरो काउन्सिलले तत्कालै लागु हुने गरी भारतलाई निलम्बन गरेको हो । पछिल्लो समय एसियामा प्रगति गरिरहेको, विश्व फुटबलको राम्रो बजार भएको र […]

सम्बन्धित सामग्री

फिफाले भारतीय फुटबल महासंघमाथिको प्रतिबन्ध हटायो

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) बाट निलम्बन फुकुवा गरेको छ ।  स्वीट्जरल्याण्डको जुरिचमा भएको फिफाको बैठकले भारतीय फुटबल महासंघमाथिको निलम्बन फुकुवा गरेसँगै अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने फिफा यू–१७ महिला विश्वकप २०२२ लाई पूर्वनिर्धारित कार्यक्रमअनुसार भारतमा आयोजना गर्न सकिने भएको फिफाले शुक्रबार जानकारी गराएको हो ।“यसै सन्दर्भमा फिफाको कार्यकारी समिति, ब्युरो अफ द काउन्सिलले २५ अगस्ट २०२२ मा एआईएफएफको निलम्बन तत्काल कार्यान्वय

फिफालाई निलम्बनमा पुनर्विचार गर्न एआइएफएफको आग्रह

भारतीय फुटबल महासंघ (एआइएफएफ) ले फिफालाई पत्र लेख्दै कारबाहीमाथि पुनर्विचार गर्न आग्रह गरेको छ। कार्यवाहक महासचिव सुनान्दो धरले सर्वोच्चले गठन गरेको समिति भंग भएको र चुनावको अधिकार एआइएफएफलाई नै भएको भन्दै फिफालाई निलम्बन पुनर्विचार गर्न आग्रह गरेका हुन्। सोमबार भारतको सर्वोच्च अदालतले आफैँले बनाएको तीन सदस्यीय कार्यदल भंग गर्दै प्रतिबन्ध फुकुवाका लागि सहज वातावरण बनाएको थियो।एआइएफएफका पत्रमार्फत संघको वर्तमान अवस्थाबारे जानकारी दिँदै निलम्बनबारे पुनर्विचार गर्न आग्रह गरेका हुन्। 'हामी भारतक

निलम्बनमा पुनर्विचार गर्न फिफालाई भारतीय फुटबल महासंघको आग्रह

७ भदौ, काठमाडौं । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले आफूमाथि लागेको निलम्बनबारे पुनर्विचार गर्न अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफालाई आग्रह गरेको छ । तेस्रो पक्षको हस्तक्षेप रहेको भन्दै एक हप्ताअघि फिफाले एआईएफएफलाई निलम्बन गरेको थियो । एआईएफएफका कार्यवाहक महासचिव सुनन्दो धरले फिफा महासचिव फातमा समौरालाई पत्र लेख्दै एआईएफएफ निलम्बन गर्ने निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका […]

सर्वोच्चले आफैले बनाएको समिति भंग गरेपछि भारतमाथि फिफाको निलम्बन हट्ने विश्वास

काठमाडौँ । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई सञ्चालन गर्ने बनाइएको समितिलाई भारतको सर्वोच्च अदालतले भंग गरेको छ। एआईएफएफलाई फिफाले निलम्बन गरेपछि भारतीय फुटबलमा तरंग पैदा भएको थियो। निलम्बनका कारण यो वर्ष भारतमा हुने यू-१७ महिला फुटबल विश्वकपको आयोजनाको अधिकार समेत खोसिएको थियो। सर्वोच्च अदालतले सोमबार अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई संचालन गर्ने प्रशासक समितिलाई […]

सावित्रा भोली स्वदेश आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद)– भारतको महिला आइ लिग च्याम्पियन गोकुलम एफसीले एएफसी क्लब च्याम्पियनसिप खेल्न नपाएपछि राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी मंगलबार स्वदेश फर्कने भएकी छिन् । गोकुलम क्लब च्याम्पियनसिपमा भाग लिन उज्वेकिस्तान पुगेकी भोली पल्ट मंगलबार अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) माथि निलम्बन गरेपछि गोकुलम खेल्न नपाउने भएको हो । जसका कारण एएफसी क्लब […]

फिफाको माग अनुसार काम पूरा, भारतीय फुटबलको निलम्बन छिट्टै हट्ने

६ भदौ, काठमाडौं । भारतीय फुटबल महासंघ एआईएफएफमा बाहिरी हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गरेको निलम्बन छिट्टै हट्ने भएको छ । न्यायाधीश डीवाई चन्द्रचुडको इजलासल प्रशासकीय समिति खारेज गर्दै भारतीय फुटबल महासंघको दैनिक व्यवस्थापन …

महिला साफ च्याम्पियनसिप : भारतको सहभागिता अन्योलमा

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले ‘तेस्रो पक्षको हस्तक्षेप’ भएको भन्दै अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई मंगलबार निलम्बन गरेपछि अर्को महिना काठमाडौंमा हुने छैटौं महिला साफ च्याम्पियनसिपमा भारतीय टिमको सहभागिता अनिश्चित बनेको छ ।

फिफाबाट भारतको फुटबल महासंघ निलम्बित

३१ साउन, काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गरेको छ । साथै भारतले आगामी अक्टाेबरमा आयाेजना गर्न लागेकाे यू-१७ महिला विश्वकप फुटबल पनि अर्काे देशमा सारिने भएको छ । भारतीय फुटबल महासंघमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो । तेस्रो पक्षको […]