काठमाडौँ / यूईएफएले नयाँ नियम लागू गरेको छ । खेल हुनुभन्दा अघिको पूर्वसन्ध्यामा गरिने पत्रकार सम्मेलनमा प्रायोजकले राखेको पेयपदार्थको बोतल हटाए जरिवाना हुने नयाँ नियम लागू गरेको हो । यूईएफएले युरोकप फुटबलअन्तर्गत पत्रकार सम्मेलनको क्रममा स्पोन्सरले राखेको पेय पदार्थको बोतल हटाउनेलाई जरिवाना गरिने जनाएको छ । बोतल नहटाउन यूईएफएले टिम र खेलाडीलाई आग्रहसमेत गरेको छ...
The post पत्रकार सम्मेलनमा पेय पदार्थको बोतल हटाए जरिवाना हुने appeared first on Purbeli News.