मिटरब्याजी विधेयक संशोधन गर्न जसपाको माग, सत्ता गठबन्धनले पुन: छलफल गर्दै

मिटरब्याजी पीडितलाई न्याय दिन ल्याएको विधेयकमा मधेशकेन्द्रित दलहरूले असन्तुष्टि जनाएपछि सत्ता गठबन्धन दलहरूबीच यसबारेमा पुनः छलफल हुने भएको छ ।

सम्बन्धित सामग्री

भन्सार विधेयक संशोधन गर्न सुझाव

नेपाल समुद्रपार निकासी पैठारी संघले भन्सार विधेयक, ०८० संशोधनका लागि २२ बुँदे सुझाव प्रस्तुत गरेको छ । आयात निर्यातकर्ता व्यवसायीहरूको संस्था संघले प्रचलित भन्सार ऐन, ०६४ लाई प्रतिस्थापन गर्ने भन्सार विधेयक, ०८० निजी क्षेत्रका सरोकारवालासँग पर्याप्त छलफल र अन्तर्क्रिया नगरी तर्जुमा गरिएको भन्दै असन्तुष्टि जनाएको छ ।

राष्ट्रिय सभाबाट विधेयक संशोधन प्रस्ताव स्वीकृत - NepaliPatra

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकबाट उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे। त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल […]

निजी स्कुल कायमै राख्न सहमत, जिशिका खारेज गर्नुपर्ने माग

१९ पुस, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले संविधानअनुसार माध्यमिक शिक्षाका सम्पूर्ण अधिकार स्थानीय तहलाई दिने गरी शिक्षा विधेयक संशोधन गर्न माग गरेका छन् । तर निजी विद्यालय सञ्चालकले चाहे मात्रै ‘सार्वजनिक शैक्षिक गुठी’मा रुपान्तरित हुने प्रस्तावमा भने सहमति जनाएका छन् । ‘विद्यालय शिक्षा विधेयक २०८०’ माथि छलफल गरिरहेको शिक्षा, स्वास्थ्य तथा सूचना […]

एक साताभित्र सम्पत्ति शुद्धीकरण विधेयक संशोधन प्रतिवेदन बुझाउनुपर्ने

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमा दफावार छलफल गरी सुझाव दिन गठित उपसमितिको म्याद सात दिन थप गरिएको छ।

एक साताभित्र सम्पत्ति शुद्धीकरण विधेयक संशोधन प्रतिवेदन बुझाउनुपर्ने

काठमाडौं - सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमा दफावार छलफल गरी सुझाव दिन गठित उपसमितिको म्याद सात दिन थप गरिएको छ ।  सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकले उपसमितिको म्याद सात दिन थपेको हो । योसँगै रञ्जु झाको संयोजकत्वमा गठित उपसमितिले एक साताभित्र सम्पत्ति शुद्धीकरण विधेयक संश...

कांग्रेस बैठक : शिक्षा विधेयक संशोधनदेखि सरकारको भूमिकाको विषयमा छलफल

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रस्तावित शिक्षा विधेयक संशोधनदेखि वर्तमान सरकारको भूमिकाको विषयमा छलफल भएको छ। बिहीबारबाट सुरु भएको बैठकको दोस्रो दिन शुक्रबार बोल्ने केन्द्रीय सदस्यहरूले शिक्षकहरूका माग सम्बोधन गर्न कांग्रेसले खेल्नुपर्ने भूमिका र वर्तमान सरकारको कामको विषयमा छलफल गरेका हुन्। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले शिक्षा विधेयक संशोधन गरेर शिक्षकको माग पूरा गर्नुपर्ने बताएका थिए भने केहीले वर्तमान सरकारको भूमिकामाथि प्रश्न उठाएका थ

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौँ- आज बसेको पाँच दलीय गठबन्धनको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संशाेधन गर्ने निर्णय गरेको छ । दलका शीर्ष नेता संलग्‍न बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकका सम्बन्धमा वृहत् छलफल गरी यससँग प्रत्यक्ष अप्रत्यक्ष संलग्‍न सरोकारवाला, मानव अधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडितल...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौँ- आज बसेको पाँच दलीय गठबन्धनको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधन गर्ने निर्णय गरेको छ । दलका शीर्ष नेता संलग्न बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकका सम्बन्धमा वृहत् छलफल गरी यससँग प्रत्यक्ष अप्रत्यक्ष संलग्न सरोकारवाला, मानवअधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडितलगायत व्यक्ति तथा संघ संस्थाहरूले दिएका सरसल्लाह र सुझावलाई गहन रूपमा गठबन्धनले […]

संविधान संशोधन विधेयक दर्ताका लागि सर्वसम्मत

नेपालको संविधान दोस्रो संशोधन विधेयक संशोधन प्रक्रियाका लागि सर्वसम्मत अनुमोदन भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेको प्रस्तावमा विधेयक संशोधन प्रक्रियाका लागि अनुमोदन भएको हो । विधेयक अनुमोदन भएसँगै अब सांसदहरूले विधेयकमाथि संशोधन दर्ता गराउन पाउनेछन् । प्रतिनिधि सभा नियमावलीअनुसार संशोधनका लागि ७२ घण्टाको समय हुनेछ । संशोधन प्राप्त भएपछि सभामुखद्वारा प्रमाणित गरेर पुनः सदनमै पेस हुनेछ । आवश्यकताअनुसार प्रतिनिधि सभाले संशोधन विधेयकमा दफावार छलफलका लागि विशेष समितिसमेत गठन गर्न सक्नेछ । विशेष समिति गठन नगरी प्रतिनिधि सभामा नै दफावार छलफल र पारितको प्रक्रिया प्रारम्भ पनि हुन सक्नेछ ।