१८ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । ज्वरो र खोकीको समस्या देखिएपछि असोज १३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका अध्यक्ष नेपाल सोमबार घर फर्किएका उनको निजी सचिवालयले जनाएको छ । ‘स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने कुरा सम्बन्धित सबैमा सादन […]