पाँचसय पर्यटक बोकेर भारत गौरव पर्यटक रेल जनकपुर आउने

जनकपुरधाम । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउने भएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको रेल भोलि बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिएका छन् । रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक […] The post पाँचसय पर्यटक बोकेर भारत गौरव पर्यटक रेल जनकपुर आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै

जनकपुर । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक भदौ ११ गते जनकपुरधाम आउन लागेको छ । जयनगर–जनकपुर–कुर्था रेलमार्गमा नियमित रेलसेवा सञ्चालन भएपछि पहिलो पटक गत असार ९ गते करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आएको ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक पनि ठूलो सङ्ख्यामा भारतीय पर्यटक...

‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित

जनकपुर- भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’ मा एकै पटक ठूलो सङ्ख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट करिब ५०० भारतीय तीर्थालु बोकेर गत मंगलबार हिँडेको सो रेल बिहीबार दिउँसो जनकपुरधाम आइपुगेको थियो । रेलमा आएका भारतीय पर्यटकलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका पर्यटनमन्त्री सत्रुधन […]

भारतीय पर्यटक बोकेको रेल जनकपुरमा

रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ । मंगलबार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै बिहीबार दिउँसो पौने २ बजे जनकपुरधामा आइपुगेको हो ।धार्मिक सांस्कृतिक प्रवद्र्धनका लागि झन्डै ५ सय यात्रुसहित सो रेल जनकपुरमा पहिलोपटक आइपुगेको छ । जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा […]

जनकपुर आयो रामायण सर्किट जोड्ने रेल

काठमाडौं । आठ हजार किलोमिटरको रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ ।भारतको नयाँदिल्लीबाट मंगलबार साँझ ७ बजे छुटेको रेल बिहीबार दिउँसो १ः४५ बजे जनकपुरधाम आइपुगेको हो । धार्मिक–सांस्कृतिक प्रवद्र्धधनका लागि पाँच सय यात्रुसहित आएको रेललाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । जनकपुर रेल्वे स्टेसनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, […]

भारतीय पर्यटक बोकेर जनकपुरधाम आइपुग्याे रामायण सर्किट रेल (तस्बिरहरू)

धनुषा – रामायण सर्किट जोड्ने पहिलो 'भारत गौरव पर्यटक रेल' आज बिहीवार जनकपुरधाम आइपुगेको छ । गएकाे मङ्गलवार बेलुकी ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको रेल रामायण सर्किट हुँदै बिहीवार दिउँसो पौने २ बजे जनकपुरधाम आइपुगेको हो । धार्मिक, सांस्कृतिक प्रवर्द्धनका लागि झन्डै पाँच सय यात्रुसहित रेल जनकपुरमा पहिलो पटक आइपुगेको छ । जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोलगायत विभिन्न सङ्घ–संस्थाका प्रति...

जनकपुर पुग्यो रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल'

नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल' आज जनकपुरधाम आइपुगेको छ। दिउँसो १ः३० मिनेटमा जनकपुरधामाको रेल्वे स्टेसनमा पुगेको हो। सो रेलमा ६ सय भारतीय पर्यटक सवार रहेको छ।...

आज रामायण यात्राका लागि भारतीय रेल जनकपुर आउँदै, मुख्यमन्त्रीले स्वागत गर्ने

काठमाडौँ । रामायण यात्राका लागि भारतीय रेल आज जनकपुर आउँदैछ। नयाँ दिल्लीबाट पर्यटक लिएर ‘भारत गौरव पर्यटक रेल’ दिउँसो जनकपुर स्टेसनमा आइपुग्ने छ। ६ सय धार्मिक पर्यटक लिएर दिउँसो साढे १ बजे भारतीय रेल आइपुग्ने मधेस प्रदेशका उद्योग, वन पर्यटन तथा वातावरणमन्त्री शधुधन महतोले जानकारी दिए। उनका अनुसार पर्यटकलाई स्वागतका लागि मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीलगायत […]

रामायण सर्किटमा सन्चालित रेल नेपाल आउँदै, आज जनकपुरमा बास

९ असार, जनकपुर । रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल आज जनकपुरधाम आउँदै छ । भारतीय पर्यटकहरु सवार ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल आज दिउँसो जनकपुर स्टेसनमा आइपुग्ने छ । जनकपुर रेल स्टेसनमा उनीहरुलाई स्वागत गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए । उनीहरुको सुरक्षाका लागि जनकपुरमा विशेष प्रवन्ध मिलाइएको प्रमुख […]

‘भारत गौरव पर्यटक रेल’ भोलि जनकपुरधाम आउने

जनकपुर । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ ।

रामायण सर्किटमा ‘भारत गौरव पर्यटक रेल’, बिहीबार जनकपुर आउने

८ असार, जनकपुर । रामायण सर्किटमा सञ्चालन हुने भारतीय रेल बिहीबार नेपालको धनुषाको जनकपुरधाम आउने भएको छ । ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको रेल भारतीय पर्यटक बोकेर मंगलबार साँझ भारतीय समय अनुसार साँझ साढे ५ बजे नयाँ दिल्लीको सफदरजंग रेल्वे स्टेशनबाट प्रस्थान गरेको छ । सो रेल भारतको अयोध्या, नन्दीग्राम हुँदै बिहीबार जनकपुरधाम आउने […]