तनहुँ २ बाट उम्मेदवार बन्ने प्रदीप पौडेलको चाहना

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी आम निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चाहना राखेका छन् । स्थानीय तह निर्वाचनको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न गठित उपसमितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, ‘तनहुँ २ बाट उम्मेदवार हुने तयारी गरेको छु ।’ यो उनको गृह क्षेत्र पनि हो […]

सम्बन्धित सामग्री

रामचन्द्रको जोडबलमा प्रदीपलाई काठमाडौं–५ को टिकट

२३ असोज, काठमाडौं । गृहजिल्ला तनहुँबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न चाहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल अन्तत: काठमाडौं‍-५ बाट उम्मेदवार बन्ने पक्का भएको छ । उनलाई काठमाडौं- ५ मा सार्नुमा वरिष्ठ नेता रामचन्द्र पौडेलको हात रहेको कांग्रेस नेताहरु बताउँछन् । २०७४ सालको गत निर्वाचनमा तनहुँ–२ (क) बाट प्रदेशसभा सदस्यमा पराजित उनी ४ मंसिरमा हुने […]

काठमाडौँ ५ मा ईश्वर पोखरेलको प्रतिद्वन्द्वी प्रदीप पौडेल

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको तर्फबाट प्रदीप पौडेल उम्मेदवार बन्ने भएका छन्। सत्ता गठबन्धनले कांग्रेसका युवा नेता प्रदीप पौडेललाई अघि सारेको हो। पौडेललाई गृहजिल्ला तनहुँ २ मा उम्मेदवार बनाउने तयारी भइरहेको भए पनि उनलाई कांग्रेसले काठमाडौँ ५ मा उम्मेदवार बनाएको हो।

तनहुँ-२ बाट प्रतिनिधिसभा सदस्यमा लड्छु : पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले यस पटकको आमनिर्वाचनमा तनहुँ क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने बताएका छन् । उनले आफ्नो सम्पूर्ण लगानी र संगठन सोही क्षेत्रमा भएकाले पार्टीले मौका दिएसम्म तनहुँबाटै उम्मेदवारी दिने बताए ।