३० पुस, काठमाडौं । निर्माण सम्पन्न भएको पाँच महिना बित्दा पनि चोभार सुख्खा बन्दरगाह सञ्चालनमा अन्योल कायमै देखिएको छ । बन्दरगाह सञ्चालनका लागि वाणिज्य मन्त्रालयले सबै तयारी सकेपनि अर्थ मन्त्रालयका कारण बन्दरगाह सञ्चालनमा विलम्ब भएको हो । बन्दरगाह सञ्चालनका लागि आफ्नो मन्त्रालयले सम्पूर्ण तयारी सकेको र वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार भट्टराईले बताए । तत्कालका […]