मोरङ- प्रदेश नं १ को नाम सबै समुदायलाई मान्य हुने गरी ‘किरात सगरमाथा’ राख्न आग्रह गरिएको छ । किराँत धर्मगुरु माहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘किराँत आश्रम माङसेबुङ, इलामद्वारा आज मोरङमा आयोजित पत्रकार सम्मेलनमा पाँच हजार वर्ष अगाडि महाभारतकालीन इतिहासमा ‘किराँत’ उल्लेख भएको हुनाले यस प्रदेशको नामकरण ‘किराँत सगरमाथा’ राख्नुपर्नेमा जोड दिइएको हो । धर्मगुरुका निजी […]