सुदूरपश्चिम– बत्ती बाल्ने महिना सुरु

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि बत्ती बाल्ने अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ का रुपमा मनाइँदैछ । साउने सक्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिइ मन्दिरमा पाठपूजा गर्ने चलन छ । साउनमा देवीदेवता बैकुण्ठमा शयन गर्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताउनु भयो । आजदेखि भक्तजनले बिहानै […]