महासङ्घ स्थापना दिवसमा रक्तदान

काठमाडौँ,१५ वैशाख । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाको २९औँ स्थापना दिवसका अवसरमा रेडक्रस सोसाइटीसँगको समन्वयमा आज वीरेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । महासङ्घले बुधबार पत्रकारहरूको निःशुल्क आँखा परीक्षण र आज रक्तदानसँगै मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको थियो । महासङ्घ शाखा अध्यक्ष ललित बसेलले १२ पत्रकारले रक्तदान गरेको जानकारी दिए । उनका अनुसार रक्तदान गर्ने […]

सम्बन्धित सामग्री

विश्व रक्तदान दिवसमा रक्तदान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रले विश्व रक्तदान दिवसका अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरेकाे छ । कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । किङ्स सोसियल क्लब, वे अफ लिभिङ पुनस्थापना केन्द्र र नेपालव रेडक्रस सोसाइटीको साझेदारीमा त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रम १ सय […] The post विश्व रक्तदान दिवसमा रक्तदान first appeared on Hamro Khelkud.

जन्मदिनमा नियमित रक्तदान

दाङ– सामाजिक अभियन्ता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गंगाराम भट्टराईले आफ्नो जन्मदिनमा रक्तदान गरेका छन् । उनले जन्मदिनमा नियमित रक्तदान गर्दै आएका हुन्। रगतको अभाव हुन नदिने उदेश्यले लमही रक्तसञ्चार केन्द्रमा पुगेर उनले रक्तदान गरे । ‘रगत उत्पादन गर्ने उद्योग हुने कुरै भएन । दान गरेपछि मात्रै रगत पाइने हो’, उनले भने, ‘रक्तदान […]

रक्तदान गर्दा जान्नैपर्ने विषय

१८ देखि ६० वर्षसम्मका मानिस रक्तदान उमेर समूहमा पर्छन् । रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दाबढी हुनुपर्छ ।  रक्तदान गर्ने व्यक्तिलाई मलेरिया, जन्डिस, मधुमेह, क्षयरोग र एड्सलगायत कुनै पनि यौनरोग लागेको हुनुहुँदैन । मदिरा सेवन...

ललितपुरको कृष्णगल्लीमा रक्तदान कार्यक्रम, ४६ जनाले गरे रक्तदान

काठमाडौं । ललितपुरको कृष्णगल्लीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । पञ्चकन्या ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी र ललितपुर रक्त सञ्चार केन्द्र पुल्चोकको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको ग्रुपले जनाएको छ । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष रक्तदान कार्यव्रmम आयोजना […]

ओलम्पिक दिवसमा रक्तदान

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसर तथा क्योकुसिन करातेका प्रशिक्षक स्व. रामजीप्रसाद वज्राचार्यको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरियो । खेलाडी, प्रशिक्षकलगायत गरी ४६ जनाले रक्तदान गरेको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनलले जनाएको छ ।

विश्व रक्तदान दिवसको अवसरमा कैदीबन्दीले गरे रक्तदान

नेपालगञ्ज – नेपालगञ्ज कारागारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कारागारमा रहेका सुरक्षा प्रशासकदेखि कैदीबन्दीले रक्तदान गरेका छन्। कैदी बन्दीलाई दैनिकजसो नै रगत आवश्यक पर्ने र जिल्लामा रगतको कमी भएको पाइएपछि कारागार प्रशासनको संयोजनमा कैदी बन्दीले रक्तदान गरेका हुन्। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको विशेष उपस्थितिमा कारागारका जेलर रामकुमार सोनकर, प्रहरी इन्चार्ज सई नविनप्रसाद रिजाल, […]

महर्जनद्वारा ६३औं पटक रक्तदान

कीर्तिपुरका निकेश महर्जनले ६३ औं पटक रक्तदान गरेका छन् । चोभारको जलविनायकमा शनिबार उनले आफ्नो ६३औं रक्तदान गरेका हुन् । रक्तदानसम्बन्धी बिभिन्न कार्यक्रममा सहभागिता जनाउने महर्जनले स्वयम् ६३औं पटक रक्तदान गरेका हुन् ।एउटा समान्य स्वस्थ व्यक्तिले सामान्यतया तीन देखि चार महिनामा एक पटक रक्तदान गर्दा धरै रोगहरुबाट बचाउँछ ।महर्जनले आफूले ६३औं पटक रक्तदान गर्दा निकै खुसी भएको बताए । उनले आफ्नो रगतबाट कुनै व्यक्तिको जीवन जोगिन्छ भन्ने कुरामा झनै आनन्द मिल्ने बताए ।‘६३औं पकट रक्तदान गर्दा बे

भुरीगाउँमा ५८ जनाद्वारा रक्तदान

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरीगाउँमा आयोजित रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका छन्।नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा तथा थारू समुदाय विकास मञ्च भुरीगाउँको आर्थिक सहयोगमा हिजो रक्तदान गरिएको हो।रक्तदान कार्यक्रममा अहिलेसम्म सबैभन्दा बढी ८९ पटक रक्तदान गर्ने पवन जैसवाल, ठाकुरबाबा नगरपालिका वडा नम्बर १ र २ का वडा अध्यक्षलगायत ५८ जनाले रक्तदान गरेका हुन्।प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व हो। प्रत्येक स्वस्थ व्यक्तिले आफ्नो १८ औँ वर्षको ज

कर्माचार्यले गरे १६६ औं पटक रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्मचार्यले १६६औं पटक रक्तदान गरेका छन्। काठमाडौं महानगरपालिका वडा २४ समितिलका अध्यक्ष सुरेश सिलाकारको सभापतित्वमा सञ्चालित विशेष रक्तदान कार्यक्रममा कार्माचार्यले रक्तदान गरेका हुन्।

कर्माचार्यले गरे १६५औं रक्तदान

रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १६५औं पटक रक्तदान गरेका थिए।