प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि बढेको दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौँ- राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ । केही दिनअघि बढेको दूधको मूल्य वृद्धि स्थगित भएको बोर्डले जनाएको छ । दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ताको क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गरिने बोर्डले निकालेको सूचनामा भनिएको छ । ...