राष्ट्रपति भण्डारीलाई आइसल्याण्डमा विशेष सम्मान

काठमाडौं । विश्वका महिला राजनीतिज्ञहरुको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गरेको छ । संजालको आइसल्याण्डमा सम्पन्न कार्यक्रममा राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको हो । ‘वुमन पोलिटिकल लिडर्स्’ का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गर्नुभएको हो । राष्ट्रपति भण्डारी बुधबार महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् […]