सिप्रदीले ल्यायो दसैँ अफर

सिप्रदी अटोपार्ट्सको इटहरी स्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दसैँ अफर ल्याएको छ । कम्पनीले टाटा जेन्यून पार्ट्स एवम् टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो ।अफरको टाटा मोटर इण्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेश्नल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्सका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकीले संयुक्त रुपमा गरेका हुन् । टाटा कमर्सियल गाडीका धनीले अझ बढी सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्य सहित अफर सार्वजनिक गरिएको कम

सम्बन्धित सामग्री

चाडपर्वलाई लक्षित गर्दै लक्ष्मी सनराइज बैंकले ल्यायो विभिन्न प्रकारका अफर

लक्ष्मी सनराइज बैंकले महान् चाड दसैँ तथा तिहारलाई लक्षित गरी विभिन्न अफरहरू ल्याएको छ । बैंकले १८ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी विभिन्न प्रकारका क्यासब्याक अफरहरू ल्याएको हो ।

लुमिनसले ल्यायो फेस्टिवल अफर

काठमाडौं, १० असोज । लुमिनस पावर ब्याकअप सोलुसनका लागि नेपालको एकमात्र आधिकारिक बितरक अमट्रेड प्रालीले दसैँ–तिहार र छठलाई लक्षित गरी फेस्टिवल अफर सार्वजनिक गरेको छ । उक्त अफर २२ सेप्टम्बर २०२२ देखि सुरु भई आगामी ३१ अक्टोबर २०२२ सम्म लागू हुनेछ । लुमिनस फेस्टिवल अफर अन्तर्गत ग्राहकहरुले नयाँ लुमिनस ब्याट्री सँग कुनै पनि ब्रान्डको पुरानो […]

नेपाल टेलिकमले ल्यायो दसैँ अफर

नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दसैँ अफर उपलब्ध गराउने भएको छ । यी अफरहरू दसैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसै गरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु.४९ मा उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय प्रयो

सेल्सबेरीले ल्यायो चाडपर्व लक्षित ‘जति किन्यो त्यति नै पायो’ अफर

दसैँ–तिहार जस्ता ठुला चाडपर्वलाई लक्षित गरी सेल्सबेरी डिपार्टमेन्ट स्टोरले  ‘जति किन्यो त्यति नै पायो’ दसैँ धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर ल्याएको सेल्सबेरीले जनाएको छ ।फोन पे क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५४ दिनसम्म दैनिक एक जना, साप्ताहिक १६ जना र सरप्राइज ४ जना विजेताले भुक्तानी गरेको रकम बराबरको निःशुल्क सपिङ गर्न पाउने छन् । साथै ५ जना भाग्शाली विजेताले एक लाख रुपैयाँ बराबरको निःशुल्क सपिङ गर्ने बम्पर अवसर रहेको सेल्सबेरीले जना

सेगवे नेपालले ल्यायो दसैँ अफर

नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहवले आगामी दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरू उपलब्ध गराएको छ ।  यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेछ । ‘यो दशै÷तिहार सेगवेको साथ उपहार ७’ अफर नेपालमा सेगवेको दुईपाङ्ग्रे सवारी साधनको आक्रमक बजार रणनीति र विस्तारको निरन्तरता हो । सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ ।यस अफरमा ग्राहकहरुले कुनै पनि सेगवेको

दसैँको अवसरमा टाटा च्याम्पयन जोनले ल्यायो छुटको अफर

सिप्रदी अटो पार्ट्स प्रालिको इटहरीस्थित आधिकारिक बिक्रेता टाटा च्याम्पियन जोन सप्तकोसी सप्लायर्सले दसैँ अफर ल्याएको छ ।

क्लासिक टेकले ल्यायो दसैँ अफर !

क्लास्सिक टेकले नेपालीहरुको महान चाड दशैंको मौका पारेर नयाँ अफर लिएर आएको छ। यो अफरमा १ सय एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा नै प्रदान गरिएको छ  र आईपीटीभी मासिक १५० रुपैयाँ मात्र पर्नेछ । उनीहरुले भिडियोकोनको ३२ इन्च र ४३ इन्चको स्मार्ट टिभी पनि पाउनेछन्  । ३२ इन्चको टीभीको मूल्य  मात्र १३ हजार २७३ पर्नेछ भने ४३ इन्चको स्मार्ट टिभीको मुल्य मात्र २५ हजार ६६३ पर्नेछ  । ग्राहक हरुले बजारको मूल्य भन्दा ५०५ सम्म  कम मूल्यमा  यो बन्डल अफर  पाउन सक्न

सानिमा बैंकले ल्यायो ‘दसैँ धमाका’

काठमाडौँ– सानिमा बैंकले दसैँलाई लक्षित गर्दै ‘दसैँ धमाका’ ल्याएको छ। बैँकले अनलाइन बजार दराजसँग सहकार्य गर्दै दराजमा किनमेल गर्दा छुटको सुविधा ल्याएको हो। दराजमा किनमेल गर्दा सानिमा बैंकको डेविट तथा क्रेडिट कार्य प्रयोग गर्दा ग्राहकहरुले २० प्रतिशत छुट पाउनेछन्। असोज १० देखि लागू हुने अफर असोज १८ सम्म रहने बैंकले जानकारी दिएको छ।

दसैँ तिहारको लागि फोर्स मोर्टसले ल्यायो १० को अफर

कम्पनीले दसैँ तिहारको अवसरमा क्रुजर जिप, ट्राभलर माइक्रो बस र मिनिबस खरिद गर्ने ग्राहकले १० प्रतिशत नगद छुट, स्पेयर पाट्समा १० प्रतिशत छुट, १० पटक निशुल्क सर्भिसिङ र १० जनालाई लाक्की ड्र मार्फत सामसङ ए ५२ मोवाइल दिने घोषणा गरेको हो