उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी

उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी भएको गृहमन्त्रीले जानकारी गराएका छन्। रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या अहिलेसम्म १३ पुग्यो। आज ४६.०८ अंकले नेप्से परिसूचक घटेको छ । सुर्खेतमा सुख्खा पहिरो खसेर १ जनाको मृत्यु भएको छ । आज ९० जनामा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित सामग्री

उपत्यकाको सुरक्षा जिम्मा संघीय प्रहरीलाई नै दिनुपर्ने बाध्यता छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नुपरेको बताएका छन् ।मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।उनले सो विधेयकमा […]

उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने सरकारको तयारी

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गरेको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसद...

काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने : बालकृष्ण खाँण

काठमाडौं।गृहमन्त्री बालकृष्ण खाँणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नु परेको बताएका छन्।मंगलबार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।

'उपत्यका सुरक्षाको जिम्मा संघीय प्रहरीलाई'

गृहमन्त्री बालकृष्ण खाँणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौँ उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नु परेको बताएका छन्।...