काठमाडौँ – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संघीय संसद र प्रदेशसभा निर्वाचनका लागि चुनाव चिन्ह गाईं माग गर्ने निर्णय गरेको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले गाईं चिन्ह फर्काउन पहल गर्ने निर्णय गरेको हो। राप्रपाको महाधिवेशनमा पराजित भएपछि पार्टी छाडेका थापाले राप्रपा नेपाल ब्युत्याउँदै तिर चुनाव चिन्ह पाएका थिए। त्यस्तै राप्रपा नेपालले हिन्दूराष्ट्र […]