६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको बर्न वार्डका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ । एक्सन एड नेपालको सहयोगमा बीभीएस (बर्न भोइलेन्स सर्भाइभर) नेपालले सोमबार एक कार्यक्रम गरी अस्पतालको बर्न वार्डका लागि उपकरण हस्तान्तरण गरेको हो । बर्न वार्डका लागि आवश्यक ८ वटा बर्न बेड, बिरामी सार्ने ट्रली, ड्रेसिङ ट्रली, प्यासेन्ट मोनिटर, […]