पार्क सफा गर्ने जिम्मा ६ कागलाई! :: Pahilopost.com

फ्रान्सको थिम पार्कमा सरसफाइका लागि ६ काग तैनाथ गरिएको छ। फ्रान्सको भेन्डेस्थित पुए डू फू थिम पार्कमा ती कागहरु तैनाथ रहेका ती कागहरुले चुरोटका ठुटा र फोहोरहरु उठाउन तालिम दिइएको छ। ती कागले पार्कमा झरेका फोहोरहरु उठाएर सफा गर्न त्यहाँका कर्मचारीलाई मद्दत गर्ने बताइएको छ। कर्मचारीलाई मद्दत गरेको बदलामा

सम्बन्धित सामग्री

अस्पतालको फोहोर व्यवस्थापनको जिम्मा महानगरपालिकालाई

वीरगञ्ज । पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पताललाई फोहोर मुक्त गरि सफा स्वच्छ बनाउन वीरगञ्ज महानगरपालिकाको अभियान सञ्चालन गरेको छ । अब उक्त अस्पतालको फोहोर ब्यवस्थापनको जिम्मा पनि महानगरपालिकाले लिने भएको छ । साउन एक गतेबाट यस्तो निर्णय भएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमख राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दासले बताउनुभयो । अस्पताल जस्तो संवेदनशील ठाउँमा फोहोर रहेको […]

राजनीतिलाई सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने बताएका छन्।आइतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्र नभएका कारण देशपछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यक्ता पूर्ति गर्न नसकिएको उल्लेख गरे। उनले राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बताए।उनले राजनीतिबाट भागेर लोकतन्त्रको रक्ष

सन्धिखर्कमा फोहोरबाट मल बनाइने

कृषि उत्पादनलाई बढाउन र नगर सफा राख्न सन्धिखर्क नगरपालिकाले बजारको फोहोर संकलन गरी कम्पोस्ट मल बनाउने भएको छ । सन्धिखर्क, चुत्रावेशी, फुदवाङ र विहार बजारको फोहोर उठाउन नगरपालिकाले निजी क्षेत्रको रिमार्क केवल विल्डर्ससँग पाँचवर्षे सम्झौता गरेको हो । कम्पनीले फोहोर उठाउने र बजारलाई सफा राख्ने जिम्मा पाएको छ ।

समीक्षा नेतृत्वको पुनर्जीवित साझा विवेकशीलसँगको शंका र विश्वास

राजनीति फोहोर भयो भनेर त्यतिकै छोड्न र आफू पनि फोहोरी बन्न मिलेन । कसै न कसैले यो फोहोर बढार्ने हिम्मत गर्नुपर्छ । फोहोर राजनीतिलाई सोहोर्ने र सफा गर्ने जिम्मा लिनु सामान्य समर्पण होइन ।

सफा हिमाल अभियान सुरु, तर बजेटको अभाव

काठमाडौं । हिमाल सफा गर्न जिम्मा पाएको नेपाली सेनाले निर्धारित लक्ष्यअनुरूप फोहोर संकलन गर्न असम्भव देखिएको छ ।  सेनाले ४ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिएको छ । तर, बजेट अभावले उक्त योजना पूरा हुन सम्भव देखिन्न । सफा हिमाल अभियानको तेस्रो संस्करण सुरु हुँदा लक्ष्यअनुरूप काम गर्न सेनालाई...

पैसा केन्द्रको गोजीमा तर हिमाल सफा गर्ने जिम्मा गाउँलाई

पर्वतारोहीबाट उठाएको रकम प्रयोग स्थानीय निकायले नपाउँदा सगरमाथा र अन्य हिमालमा छरिएको फोहोर सफा नहुने अवस्था सिर्जना भएको छ।

सरकारी अस्पताललाई सफा नबनाई छोड्दिन : स्वास्थ्य राज्यमन्त्री अर्याल

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरकारी अस्पताललाई सरसफाइको नमूना बनाउने बताएकी छन्। आइतबार वीर अस्पतालको सरसफाइ अभियानलाई उद्घाटन गर्दै उनले सरकारी अस्पतालहरू सफा नभएसम्म यो अभियानलाई साथ दिने बताइन्। वीर अस्पताल सरसफाइको जिम्मा अष्ट्रेलियाको खेम्स क्लिनिङले लिएको छ। यसले १५ दिनसम्म वीर अस्पतालको सरसफाइ गर्नुको साथै सरसफाइको आधुनिक तरिकाबारे कर्मचारीलाई तालिम पनि दिनेछ। खेम्स क्लिनिङले स्वयंसेवी…

एक महिनामा यस्तो बन्यो त्रिभुवन विमानस्थल तस्बिरहरू

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल एक महिनामा निकै सफा भएको छ।  फोहर भएर जहिल्यै पनि आलोचना खेप्दै आएको विमानस्थल सफा गर्ने जिम्मा सरकारले गैर आवासिय नेपाली संघलाई दिएको थियो। अष्ट्रेलियामा बस्दै आएका खेम शर्माले ३० दिनसम्म प्रतिदिन ७ घन्टाका दरले २१ जना प्राविधिक र अन्य जनशक्तिले काम गरेको बताए। एक महिनाभर विमानस्थल सफा…