तराईमा शीतलहर : तीन दिनयता प्रदेश २ मा तीनजनाको मृत्यु

शीतलहर सुरु भएसँगै प्रदेश २ का सप्तरी, सिराहा र धनुषामा कठ्यांग्रिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । चिसोका कारण बुधबार सिराहामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुर नगरपालिका–१...