विराट गोल्डकप: घरेलु टोली विराटनगरलाई हराउँदै एपिएफ फाइनलमा

बुधबार राति भएको खेलमा घरेलु टोली विराटनगरलाई ३–२ गोलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। एपिएफको फाइनल यात्राका नायक मणि लामा भए । उनले अन्तिम समय टोलीका लागि गोल संख्या थप्ने काम गरे। एपिएफ विराट गोल्डकपको फाइनलमा दोस्रो पटक प्रवेश गरेको छ।...

सम्बन्धित सामग्री

बिहीबारदेखि आठौँ विराट गोल्डकप, १० टिमले भाग लिँदै

विराटनगर– विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् । जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिति एफसी […]

विराट गोल्डकप चैत १५ देखि, आधा घट्यो पुरस्कार राशी

१० फागुन, विराटनगर । आठौं विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार प्रतियोगितामा १० टोली सहभागी हनेछन् । सहभागी हुने टोलीको टुंगो भने लागिसकेको छैन । मैदान व्यवस्थापनदेखि सहभागी क्लबहरुसँग समन्वय गर्नेलगायतको काम भइरहेको उनले बताए । उनका अनुसार यो […]

विराट गोल्डकप विजेताले २० लाख पाउने

विराटनगर, चैत १ । यही चैत ९ गतेबाट हुने छैटौँ संस्करणको विराट गोल्डकपमा ८ टिमले सहभागिता जनाउने भएका छन् । विराटनगरस्थि सहिद रंगशालामा चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिमले सहभागी जनाउने गोल्डकपका कार्यकारी निर्देशक सुवाशिष कोइरालाले जानकारी दिए । प्रतियोगितामा साविक विजेता एपिएफ क्लबसहित त्रिभुवन आर्मी र नेपाल पुलिसको पनि सहभागिता रहने छ […]

विराट गोल्डकप चैतमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – यसपालीको विराट गोल्डकप चैत पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले सोमबार विज्ञप्ति जारी गर्दै विराट गोल्डकप चैत ६ गतेदेखि १४ गतेसम्म हुने जनाएको छ । यसपालीको विराट गोल्डकपको मुख्य संयोजकमा विराटनगर महनगरपलिकाका प्रमुख नागेश कोइराला रहेका छन् । विराट गोल्डकप ट्रष्टले गोल्डकप खेल मात्र नभई सहरका […]

विराट गोल्डकप : उपाधिका लागि आज एपिएफ र पञ्जाब पुलिस भिड्दै

विराटनगर : छैटौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपिएफ क्लब र भारतको पञ्जाब पुलिस क्लब भिड्दैछन्। खेल मोरङको विराटनगरस्थित सहिद रंगशालामा साँझ साढे ६ बजेदेखि सुरु हुनेछ।पाहुना टोली पन्जाब पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने एपिएफ यो सिजनको तेस्रो पटक ट्रफी उचाल्ने दाउमा छ। एपिएफ विभागीय टिम नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो। विराट गोल्डकपको पहिलो पटक भाग लिएको पन्जाब पुलिसले ‘ए’ डिभिजन लिग विजेता मछ

विराट गोल्डकप : फाइनलमा एपिएफलाई पन्जाबको 'अग्लो कद'को डर

विराटनगर :  छैटाैं संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल शनिबार हुँदै छ।सहिद रंगशालामा हुने फाइनल खेलमा विभागीय विभागीय टिम एपिएफ र भारतको पन्जाब पुलिस भिड्ने भएका छन। खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ।पाहुना टोली पन्जाब पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने एपिएफ यो सिजनको तेस्रो पटक गोल्डकप हात पार्ने दाउमा छ। एपिएफले विभागीय टिम नेपाल प्रहरी  र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।एपिएफले क्वाटरफाइलमा प्रहरीलाई २–० ले र

विराट गोल्डकप : पुलिसमाथि एपीएफ हाबी

विराटनगर / विभागीय टिम नेपाल पुलिस क्बलमाथि हाबी बन्दै अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब विराटनगरमा जारी छैठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । पहिल्यै खेलमा साविक विजेता पुलिसलाई २–० गोल अन्तरले पाखा लगाउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो । विराटनगरको सहिद रंगशालामा सोमबार राति सम्पन्न खेलमा एपीएफका मणि लामा र... The post विराट गोल्डकप : पुलिसमाथि एपीएफ हाबी appeared first on Purbeli News.

विराट गोल्डकप : पञ्जावसँग लिग विजेता मच्छिन्द्र पराजित

विराटनगर / नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब छैठौँ विराट गोल्डकप फुटबल प्रतियोगितामा विदेशी पाहुना टिमसँग पराजित हुन पुगेको छ । भारतको पञ्जाव पुलिस क्लबसँग नराम्रो हार बेहोर्दा विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिताको पहिलो खेलमै मच्छिन्द्रलाई झड्का लाग्यो । पञ्जावसँगको संघर्षपूर्ण प्रतिस्पर्धामा कमजोर सावित भएपछि आफ्नो गोल्डकप यात्रा टुङ्ग्याउँदै मच्छिन्द्र घर फर्कन... The post विराट गोल्डकप : पञ्जावसँग लिग विजेता मच्छिन्द्र पराजित appeared first on Purbeli News.

विराट गोल्डकप चैत २६ बाट, यसपटक अफ्रिकन टिम पनि सहभागी

विराटनगर : छैटौं संस्करणको ‘विराट गोल्ड कप फुटबल–२०७७’ चैत्र २६ गतेबाट सुरु हुने भएको छ। विराट गोल्डकप फुटबल ट्रस्टले विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै विराटनगरस्थित सहिद मैदानमा चैत्र २६ गते बाट गोल्डकप सुरु हुने जानकारी गराएको हो।विराट गोल्डकप फुटबल ट्रस्ट, आयोजक समितिका संयोजक मनोज विक्रम शाहका अनुसार रात्रिकालिन हुने सो फुटबल प्रतियोगिता वैशाख ४ गते समापन हुनेछ। ‘विराट गोल्डकप हाम्रो गौरव’ नारासहित सुरु हुन लागेको गोल्ड कपमा नेपाल, भारत र क्यामरु