सिंहदरबारका कर्मचारी बोक्न यातायात व्यवसायी अनिच्छुक, तेस्रो पटक प्रस्ताव आह्वान

२७ कात्तिक, काठमाडौं । सिंहदरबार परिसर र यस आसपासका कर्मचारी ओसार्न सरकारले गरेको प्रस्तावमा यातायात व्यवसायी अनिच्छुक बनेका छन् । सोहीकारण अर्थ मन्त्रालयले यस्तो प्रस्ताव माग्दै तेस्रो पटक सूचना निकालेको छ । पहिलो पटक २ भदौमा अर्थ मन्त्रालयले प्रस्ताव मागेको थियो । एकीकृत निजामती कर्मचारी परिबहन सेवा अन्तर्गत ३०–३५ सिट क्षमताका २ वटा बस चलाउने […]