'हाम्रा शहरहरु अव्यवस्थित भए, योजनाबद्ध र व्यवस्थित शहर निर्माणमा ध्यान दिउँ'

‘व्यवस्थित शहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक विकास सम्भव छ त्यसैले सरकारले अव्यवस्थित शहरीकरणलाई निरुत्साहित गर्दै व्यवस्थित शहरी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ’ ‘मुलुकको दुई तिहाई जनसंख्या शहरी क्षेत्रमा छ, त्यसलाई रोक्न सघन सहरी वि...