हेम विक्रम सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाज नेश्नलिष्ट पिपल्स पार्टीमा समाहित

काठमाडौं, १ असार । हेम विक्रम सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाज नेश्नलिस्ट पिपल्स पार्टीमा समाहित भएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाज नेश्नलिष्ट पिपल्स पार्टीमा समाहित भएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य ओम भण्डारीले १४ महिना अघि नेश्नलिष्ट पिपल्स पार्र्टी दर्ता गरिएको […]