शीतल निवासको गुनासो: राष्ट्रपति संस्थालाई विवादमा पार्न खोजियो

काठमाडौं,१३ वैशाख । राष्ट्रपतिको सरकारी निवास शीतल निवसाले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारलाई लिएर भइरहेको आलोचना र टिप्पणीले राष्ट्रपति संस्थालाई नै बदनाम गर्न खोजिएको भन्दै आप्पत्ति जनाएको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचाररत राष्ट्रपति पौडेलबारेका समाचार र टिप्पणीलाई लिएर उनका प्रेसविज्ञ किरण पोखरेलले (बुधबार )आज एक वक्तव्य निकालेका […]

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीले सेनाका सयभन्दा बढी अवकाशप्राप्त अधिकृतलाई भोज खुवाउने

काठमाडौँ – एसपिपीदेखि नागरिकता विधेयकसम्म आइपुग्दा चर्चा र विवादमा तानिएकी राष्ट्रपति विद्यादेवि भण्डारीले सक्रियता झन् बढाएकी छिन्। नागरिकता विधेयक फिर्ता गर्नुअघि विभिन्न पक्षलाई राष्ट्रपति भवन शीतलनिवासमा बोलाएर छलफल गरेकी भण्डारीले सेनाबाट अवकाश पाएका उच्च अधिकारीहरुलाई सामूहिक भोज दिने तयारी गरेकी हुन्। शीतल निवास स्रोतका अनुसार आउदो भदौ ८ गते भण्डारीले शीतलनिवासमै भोज गर्न लागेकी हुन्। […]

राष्ट्रपतिलाई भेटेर शीतल निवासबाट फर्किए ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवीलाई भेटेर बालुवाटार फर्किएका छन्। ओली साढे १० बजे शीतल निवास पुगेका थिए। राष्ट्रपतिका र प्रधानमन्त्रीबीच नियमित छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। नेकपा विवादमा राष्ट्रपतिले चासो राख्दै आएकी छिन्। हिजो मात्रै  राष्ट्रपति भण्डारीले  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल

शीतल निवास प्रेसप्रति अनुदार

राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदार बन्दै गएको छ । कहिले पत्रकारलाई ‘ड्रेस कोड’ को नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शीतल निवास विवादमा पर्दै आएको छ । मुलुकको सम्मानित निकायमा आबद्ध अधिकारीहरूको अपरिपक्व निर्णयले राष्ट्रपतिलाई नै अनावश्यक विवादमा तानेको विज्ञहरूले बताएका छन् ।