ग्लास्गोमा के भयो? के भएन?

ग्लास्गो जलवायु सम्मेलनबाट आश गरिएको स्तरमा उपलब्धि हासिल भएन, तर निराशाभन्दा आशाका आधार भने बलियो भएको छ । सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताले सम्भावित जलवायुजन्य विपदको अवस्था टार्नका लागि तय गरेको वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित तापमान वृद्धिको लक्ष्य १.५ डिग्री  सेल्सियसमा सीमित गर्ने काम कोप–२६ बाट हुन सकेन । यसो भन्दैमा आश […]