रुसी हमलामा युक्रेनी पत्रकारको मृत्यु

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ । रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । हमलामा एक युक्रेनी पत्रकार मारिएकी छिन् । हमलामा अमेरिकी अनुदान प्राप्त रेडियो फ्री युरोप÷रेडियो लिबर्टीकी निर्माता भेरा ग्यारिचको मृत्यु भए...

सम्बन्धित सामग्री

रुसी हमलामा युक्रेनी पत्रकारको मृत्यु

एजेन्सी – राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ। रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो। हमलामा एक युक्रेनी पत्रकार मारिएकी छिन्। हमलामा अमेरिकी अनुदान प्राप्त रेडियो फ्री युरोप/रेडियो लिबर्टीकी निर्माता भेरा ग्यारिचको मृत्यु भएको हो। राजधानी किभमा उनी बस्ने भवनमा रुसी क्षेप्यास्त्र प्रहारबाट […]

रुसी क्षेप्यास्त्र आक्रमणमा युक्रेनी पत्रकारको मृत्यु

किभ । युक्रेनको राजधानी किभमा बिहीबार रुसी फौजले प्रहार गरेको क्षेप्यास्त्रबाट एक युक्रेनी महिला पत्रकारको मृत्यु भएको छ । आक्रमणमा अमेरिकी लगानीमा सञ्चालित युक्रेनको रेडियो लिबर्टीकी ५५ वर्षीया पत्रकार भिरा हिरिचको ज्यान गएको हो ।  रुसले बिहीबार प्रहार गरेको दुईमध्ये एक क्षेप्यास्त्र पत्रकार भिराको घरमा खसेको थियो । उनको शव भग्नावशेषबाट निकालिएको हो ।  रेडियो स्टेसनकाअनुसार...

रुसी हमलामा फक्स न्युजका पत्रकार मारिए

रुसी हमलामा अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ । मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा छन् । युक्रेनी नागरिक कुभश्यानोभा फक्स न्युजका लागि सल्लाहकारका रुपमा काम गर्थिन् । हमलामा फक्स न्युजकै संवाददाता बेन्जामिन हल घाइते भएका छन् । गम्भीर घाइते हलको उपचार भइरहेको छ । मारिनेमध्ये पि

रुसी हमलामा फक्स न्युजका २ पत्रकार मारिए

एजेन्सी । रुसी हमलामा अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ । मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा छन् । युक्रेनी नागरिक कुभश्यानोभा […]