क्यान र माइ सेकेन्ड टिचरको सहकार्य : राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला

काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि